पाँचपटकको विश्व विजेता ब्राजिल विश्वकपको नकआउट चरणमा

पाँचपटकको विश्वविजेता ब्राजिल कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणका दुई खेलमा लगातार जित निकाल्दै ब्राजिलले एक खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको हो । सोमबार राति भएको खेलमा दक्षिण अमेरिकी देश ब्राजिलले युरोपेली देश स्वीट्जरल्याण्डलाई १ ० ले पराजित गरेको हो । ब्राजिलको जितमा ८३ औँ मिनेटमा […]

सम्बन्धित सामग्री

विश्व कप फुटबल : जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

काठमाण्डाै - विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् । जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह 'ई' बाट  विजेता र  क्रोएसिया समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह 'जी' को विजेता...

विश्व कप फुटबलमा क्यामरुनसँग ब्राजिल १–० गोलले पराजित

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा गएराति भएको खेलमा समूह 'जी' अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ । कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएकाे हाे । पराजित भए पनि समूह विजेता बनेकाे ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ ।  क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । जितसँगै तीन खेलमा चार अङ्क जोडेको...

अन्तिम खेल बाँकी छदै ब्राजिल नकआउटमा

कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘जी’ को ब्राजिल नकआउट चरणमा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गर्दै पाँच पटकको विश्व च्याम्पियन ब्राजिल नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराएको मेक्सिकोले हराउला त ब्राजिललाई ?

पाँच पटकको विश्व च्याम्पियन, ब्राजिलका लागि सबैभन्दा ठूलो विरासत यही हो । सन् २०१४ मा जर्मनीसँग दर्दनाक ७–१ को हारबाट बौरिएको ब्राजिल चार वर्षपछि उपाधिको सबैभन्दा उच्च दावेदारको रुपमा छ । समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेको नेइमार प्रेरित ब्राजिलले नकआउट चरणको पहिलो खेल परम्परागत प्रतिद्वन्द्वी मेक्सिकोसँग खेल्दै...

समूह विजेता बन्दै ब्राजिल नकअाउट चरणमा प्रवेश

काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिल सर्बियालाई पारजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ ।   बुधबार राती सम्पन्न खेलमा ब्राजिल २–० गोलअन्तरले विजयी भएको हो । जीतसँगै ब्राजिल समूह ईको समूह विजेता ...