एक हप्तादेखि बेनी–जोमसोम सडक अवरुद्ध

हिमाल पारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड पछिल्लो एक हप्ता देखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३ काभ्रेका विग्रेको सडक स्थानियले मर्मतमा अवरोध गरेका कारण सडक खुलाउन सकिएको थिएन । शुक्रबार म्याग्दी तथा मुस्ताङका जनप्रतिनिधि, सुरक्षा समिति लगायत स्थानीय बिच भएको सर्वपक्षीय छलफल पछि सडक खुलाउने सहमती भएको छ । गत १६ गते अबरुद्ध भएको सडक १७ गते आइतबार केही बेर सञ्चालनमा आए पछि पुनः अवरुद्ध भएको थियो । म्याग्दी र मुस्ताङका सुरक्षा समिति, कालिगण्डकी करिडोर सडकका टिम, अहिलेका लागि अस्थायी रुपमा यातायात सुचारु राख्ने सहमती भएपछि शुक्रबार देखि नै सडक

सम्बन्धित सामग्री

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न स्थानमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको उक्त सडकको म्याग्दी खण्ड अवरुद्ध भएको हो । गुइठे, जलथले, तितर, दाना र रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । सडक विभाग र […]

बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडाैँ- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी […]

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।...

बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइँठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक […]

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडौं : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो। बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार गुइठे, जलथले, तितर, दाना, रुप्से…

बेनी–जोमसोम सडक अवरुद्ध

हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क बिच्छेद भएको छ। म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।...

बेनी–जोमसोम सडक अवरुद्ध

१७ साउन, म्याग्दी । हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क विच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो खसेर सडक पुरिएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । पहिराले सडक पुर्नुका साथै कालीगण्डकी नदी बग्ने ठाउँलाई साँघुरो बनाएको छ […]

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने एक मात्र सडक बेनी-जोमसोम सडकको काभ्रेभीरमा पहिरो गएपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सीमानामा पर्ने काभ्रेभीरमा शुक्रबार राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज शनिबार […]

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

काठमाडौं।लमजुङमा खानेपानीमा इकोली ब्याक्टेरिया भेटिएको छ।पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध हुन पुगेको छ।सिन्धुपाल्चोकमा भारी वर्षाले मेलम्चीमा बाढीको चेतावनी।बर्दियामा गोली लागेर १ जनाको मृत्यु भएको छ र आज विश्व खेलकुद पत्रकार दिवस मनाइँदै छ।

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ।...