बाढीपहिरोले बेनी-जोमसोम सडक पुनः अवरुद्ध (फोटो फिचर)

आइतबार रातीदेखि परेको वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोका कारण मुस्ताङलाइ केन्द्रीय सडक सञ्जालसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अबरुद्ध भएको छ ।

सम्बन्धित सामग्री

बेनी–जोमसोम सडक पुनः अवरुद्ध (फाेटाे फिचर)

हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्ग बेनी–जोमसोम सडकखण्ड पुनः अवरुद्ध भएको छ । गएको बैशाखदेखि जोमसोम–पोखरा हवाई यातायात बन्द भएको समयमा एक मात्रै मार्ग बेनी–जोमसोम अवरुद्ध हुँदा जिल्लाका बिरामीहरु थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने भएमा निकै कठिनाई हुने भएकाे छ ।

बेनी-जोमसोम सडकखण्ड पुनः अवरुद्ध

म्याग्दी, साउन ८ । बेनी–जोमसोम सडक सुचारु भएको दुई दिन नहुँदै पुनः अवरुद्ध भएको छ । गत असार २४ गतेदेखिको अविरल वर्षाका ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो गएपछि अवरुद्ध भएको सडक १३ दिन पछि सुचारु गरिएको थियो । बुधबार राती र बीहिबार भएको वर्षाका कारण ठाउँठाउँमा पहिरो आउँदा सडक पुनः अवरुद्ध भएको जिल्ला प्रहरी […]