काठमाडौं : नेकपा एमाले केपी शर्मा ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरणमा संगठनको झण्डा राखेको भन्दै माधव नेपाल पक्षले विरोध गरेको छ। अनेरास्ववियुको केन्द्रीय टोली राहत वितरणको लागि बुधवार सिन्धुपाञ्चोकको मेलम्ची पुगेको थियो।
राहत वितरण भन्दा संगठनको झण्डा राखेर प्रचार मात्रै गर्न खोजेको भन्दै विरोध गरिएको बताइएको छ। सो…