महासंघले भन्यो– सहकारीको ऋण समयमा भुक्तानी गर

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यलाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आह्वान गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय महासंघले ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको छ । पछिल्लो […] The post महासंघले भन्यो– सहकारीको ऋण समयमा भुक्तानी गर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सहकारीको ऋण असुलीमा समस्या

सिमकोट – सहकारी संस्थाबाट लिएको ऋण रकममध्ये २४ लाख रुपैयाँ डुबेको पाइएको छ। ऋणीले लिएको रकम फिर्ता नभएपछि सो रकम डुबेको हो। सात वर्ष अगाडि लिएको सर्केगार्ड गाउँपालिका–४ को कर्णाली दोभान कृषि सहकारी संस्थाबाट लिएको नगद ऋणाीले फिर्ता गर्न नमानेको पाइएको हो। उक्त सहकारीका अध्यक्ष कृष्णबहादुर शाहीले २०७० सालमा स्थापना भएको सहकारीलाई ऋण असुली कार्य […]

सहकारीको ऋण चुक्ता गर्न आग्रह

समयमै सहकारीको ऋण नतिर्दा बचत फिर्तामा समेत समस्या भएको भन्दै बागमती प्रदेश सरकारले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न आग्रह गरेको छ ।

सहकारीको ऋण समयमै चुक्ता गर्न आह्वान

काठमाडौं- दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गरेकी हुन् । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता शेयर सदस्यको रकम फिर्ता […]

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने कुश्मा नगरपालिकाको चेतावनी

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकालाई तिर्न ताकेता गरेको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलद्वारा जारी सूचनामा कुश्मा नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाबाट ऋण लगेका ऋणीले आफूले लगेको ऋणको साँवाब्याज र हर्जाना समेत चुक्ता गर्न भनिएको छ।सहकारीबाट ऋण लगेका सहकारी संस्थाका ऋणी सदस्यहरूले आफ्नो संस्थामा सम्पर्क गरी नियमानुसार नतिरेको अवस्थामा प्रचलित सहकारी ऐन तथा नियमावली र संस्थाको स्वीकृत विनियम बमोजिम कारबाही गर्ने चेता

‘सहकारीको ऋण समयमा भुक्तानी गर’

काठमाडौं, चैत २ । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यतालाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न आह्वान गरेको छ । विज्ञप्ती जारी गर्दै नेपालको सहकारी अभियानको शीर्षस्थ निकाय महासंघले ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइदिन आग्रह गरेको हो । […]

समस्याग्रस्त सहकारीको ऋण नतिर्नेलाई कालोसूचीमा राखिने

काठमाडौँ – सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको नाम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। ऋणीलाई आफूले लिएको ऋण तिर्न पटकपटक पत्राचार गर्दा पनि नतिरेकाले कालोसूचीमा राख्ने, राहदानी रोक्का गर्ने, राहदानी जारी नगर्ने, सम्पत्ति रोक्का गर्ने र धितो लिलाम बिक्रीको प्रक्रियामा लागेको समितिको कार्यालयका प्रवक्ता केशवप्रसाद पौडेलले जानकारी […]

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण […]

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

काठमाण्डाै - गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् ।  नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला २०६९ साल असोज १६ मा श्रीमती राधा राईका नाममा १६ लाख ३० हजार दुई सय ८६ रुपैयाँ ऋण लिनुभएको थियो । लामाले लिएको ऋणको अवधि २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिर्नुभएको छैन । लामा २०७४ को पालिका चुनावमा नेकपा (एमाले) का तर्फबाट वडा सदस्य पदमा निर्वा...

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाअध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण लिएका थिए । लामाले लिएको ऋणको अवधि विसं २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिरेका छैनन् । लामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडा सदस्य

जनप्रतिनिधि र कर्मचारीले नै तिरेनन् सहकारीको ऋण

१७ मङ्सिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् । नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय […]