राजदूत पौडेलद्वारा मलेसियाका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस, राजालाई सगरमाथा हेर्ने चाहना

क्वालालम्पुर : मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।बिहीबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाहसमक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकोमा पौडेललाई बधाई दिएका थिए। ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रही आएको द्विपक्

सम्बन्धित सामग्री

भारतीय राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ओहोदाको प्रमाणपत्र पेस गरेपश्चात राजदूत श्रीवास्तवले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश पढेर सुनाएका थिए । […]

राजदूत डा. शर्माद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं   ।  भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्माले भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधबार आयोजित विशेष समारोहमा उहाँले आफ्नोे ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । ओहोदाको प्रमाणपत्र पेस गरिसकेपछि राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत शर्माले भारतका राष्ट्रपतिको व्यक्तिगत स्वास्थ्य, सुख, शान्ति र भारतका जनताको […]

नेपाली राजदूत अधिकारीद्वारा इरानी राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। त्यसक्रममा राजदूत अधिकारीले इरानका राष्ट्रपतिको स्वास्थ्य, सुख, शान्ति र इरानका मित्रवत जनताको निरन्तर प्रगति एवं समृद्धिको कामना गरेका थिए। उनले राष्ट्रपति […]

राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राजदूत खत्रीले यही अप्रिल १९ मा पेस गरेका प्रमाणपत्र अमेरिकी राष्ट्रपति वाइडेनले ग्रहण गरेका वासिङ्टन...

बेलायती महारानीसमक्ष राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ– बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नवनियुक्त राजदूत आचार्यले बिहीबार महारानी एलिजाबेथ द्वितीयसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । भर्चुअल रूपमा गरिएको कार्यक्रममा राजदूत आचार्यले बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । राजदूत आचार्यले फेब्रुअरी २३ मा पदबहाली गरेका हुन् ।

राजदूत आचार्यले बुझाए बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र

लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहकाबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कोभिड-१९को जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमबाट आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी थिइन् । सो क्रममा राजदूत आचार्यको कार्यकाल […]

५ देशका राजदूतले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । राष्ट्रपति भवनमा आज बुधवार दिउँसाे आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्यान्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्यान्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको र...

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

लण्डन। नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। भर्चुअलरूपमा सम्पन्न समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाएका थिए। सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेका छन्।

बेल्जियमका लागि राजदूत राजभण्डारीले बुझाए त्यहाँका राजासमक्ष ओहोदाको प्रमाणपत्र

काठमाडौं : बेल्जियमका लागि नवनियुक्त नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले त्यहाँका राजासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बुधबार बस्रेल्सस्थित राजदरबारमा आयोजित विशेष समारोहमा त्यहाँका राजा फिलिपे लियोपोल्ड लुइस मारिय समक्ष राजदूत राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कार्यक्रममा त्यहाँका राजा फिलिपेले बेल्जियमका लागि राजदूत नियुक्त भएकोमा राजभण्डारीलाई बधाई दिएका  थिए।…