‘सुपरस्टार’को विरासत हस्तान्तरणको बाटोमा शिव श्रेष्ठ

२० फागुन, काठमाडौं । ‘सुपरस्टार’ हुनु भनेको के हो ? के कुराले औसत अभिनेतालाई ‘सुपरस्टार’ तुल्याउँछ ? नेपाली कला क्षेत्रमा वर्षौंदेखि चल्दै आएको यो प्रश्नलाई हामीले अभिनेता शिव श्रेष्ठसामु सोध्यौं । श्रेष्ठको जवाफ अनपेक्षित थियो, ‘म आफूलाई सुपरस्टार ठान्दिनँ । म असल कलाकार हुँ । छोरालाई पनि सुपरस्टार हैन, असल कलाकार बन्न प्रेरित गर्छु ।’ […]

सम्बन्धित सामग्री

शिव श्रेष्ठ र भुवक केसी एकसाथ फुटबल मैदानमा उत्रिएपछि…

काठमाडौं, २९ जेठ । नेपाल चलचित्र कलाकार संघले ओलम्पिक दिवसको अवसरमा आइतबार फुटबल प्रतियोगिताको आयोजना गरेको छ । संघले आज (आइतबार) एन्फा कम्प्लेक्स सातदोबाटोमा फुटबल प्रतियोगिता आयोजना गरेको हो । ओलम्पिक दिवसको अवसरमा भएको फुटबल प्रतियोगितामा पुराना कलाकारदेखि नयाँ कलाकारहरु सहभागी थिए । प्रतियोगितामा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेताहरु शिव श्रेष्ठ, धीरेन शाक्य, भुवन केसी, […]

शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा ‘लप्पन छप्पन २’ मा पाएको भूमिका आफुलाई मन परेको प्रतिक्रिया दिएका छन् । मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल […]

‘महानायिका’ विवादमा करिश्मा असन्तुष्ट ?

बुधबार काठमाडौंको एक तारे होटलमा आयोजना भएको सम्मान कार्यक्रममा नेपाली चलचित्रका चर्चित अनुहारहरु एकसाथ देखिए । नायक भुवन केसी, शिव श्रेष्ठ, सरोज खनाल, नायिका गौरी मल्ल, करिश्मा मानन्धर उक्त कार्यक्रममा उपस्थित थिए । अन्तरराष्ट्रिय कलाकार समाज, इनासले यी पाँच चर्चित कलाकारसँगै संगीतकार शम्भुजित बास्कोटालाई सम्मानित गर्यो । तर, कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, […]

शिव श्रेष्ठ र भुवन केसीको 'डाँडाको वरपिपल' मा दर्शक शून्य

सलोन बस्नेत, शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, सलोन बस्नेत, रुविना थापालगाय कलाकारको अभिनय रहेको फिल्ममा आज दर्शक शून्य।

दसैँमा रिलिज हुँदै 'डाँडाको वरपीपल', सार्वजनिक भयो गीत

गीतको भिडियोमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा र विनोद न्यौपानेले नृत्य प्रस्तुत गरेका छन् ।

शिव श्रेष्ठ र रवीन्द्र खड्का पशुपतिनाथमा झाडु लगाउँदै (फोटोफिचर)

काठमाडौं, २ असोज । भेट्रान कलाकारहरु शिव श्रेष्ठ र रवीन्द्र खड्का शनिबार विहान झाडु लगाउँदै पशुपतिनाथ क्षेत्रमा भेटिए । उनीहरुका साथमा चलचित्र क्षेत्रका कलाकारहरु पनि थिए । पशुपतिनाथमा आजबाट सरसफाई अभियान सुरु भएको छ । अभियानमा नेपाल चलचित्रका महान कलाकार शिव श्रेष्ठ र रवीन्द्र खड्का सक्रिय देखिन्थे । अभियानका संयोजक डा. श्याम खड्का छन् । […]

पानी बाराबारको स्थितिमा पुग्यो शिव श्रेष्ठ र करिश्मा मानन्धरको सम्बन्ध

शिव श्रेष्ठ र करिश्मा मानन्धर नेपाली चलचित्रमा रुचाइएको जोडी मानिन्छ । ट्रक ड्राइभर, आशीर्वाद, मनकामनाजस्ता चलचित्रमा उनीहरुले सँगै काम गरे । दर्शकले यी चलचित्रमा गरेको कामलाई मन पराए । तथापि, १ दशकदेखि उनीहरूको जोडीलाई पर्दामा देख्न पाइएको छैन । एकले अर्कालाई असाध्यै सम्मान गर्ने शिव–करिश्माको सम्बन्धमा एकाएक फाटो आएको छ । यसको एउटै कारण हो, चलचित्र एउटा यस्तो प्रेम कहानी । यो चलचित्रबाट करिश्माकी छोरी कविताले डेब्यु गरेकी थिइन् । चलचित्रबाट शिवका छोरा शक्तिले समेत चलचित्र उद्योगमा पाइला चालेका थिए । लामो समय...

पानी बाराबारको स्थितिमा पुग्यो शिव श्रेष्ठ र करिश्मा मानन्धरको सम्बन्ध

शिव श्रेष्ठ र करिश्मा मानन्धर नेपाली चलचित्रमा रुचाइएको जोडी मानिन्छ । ट्रक ड्राइभर, आशीर्वाद, मनकामनाजस्ता चलचित्रमा उनीहरुले सँगै काम गरे । दर्शकले यी चलचित्रमा गरेको कामलाई मन पराए । तथापि, १ दशकदेखि उनीहरूको जोडीलाई पर्दामा देख्न पाइएको छैन । एकले अर्कालाई असाध्यै सम्मान गर्ने शिव–करिश्माको सम्बन्धमा एकाएक फाटो आएको छ । यसको एउटै कारण हो, चलचित्र एउटा यस्तो प्रेम कहानी । यो चलचित्रबाट करिश्माकी छोरी कविताले डेब्यु गरेकी थिइन् । चलचित्रबाट शिवका छोरा शक्तिले समेत चलचित्र उद्योगमा पाइला चालेका थिए । लामो समय...

शिव श्रेष्ठ र करिश्मा मानन्धरका छोराछोरीको जादू चल्ला?

शक्ति श्रेष्ठ र कविता मानन्धरको 'डेब्यू' फिल्म 'एउटा यस्तो प्रेम कहानी' भोलि बिहीबार सार्वजनिक हुँदैछ।

माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा आउने

काठमाडौं । अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर फिल्म प्रदर्शनमा ल्याउन लागिएको निमाृण यसनिटले जनाएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की देखिएका छन् ।शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मालगायतका कलाकारको अभि