शिव श्रेष्ठ र रवीन्द्र खड्का पशुपतिनाथमा झाडु लगाउँदै (फोटोफिचर)

काठमाडौं, २ असोज । भेट्रान कलाकारहरु शिव श्रेष्ठ र रवीन्द्र खड्का शनिबार विहान झाडु लगाउँदै पशुपतिनाथ क्षेत्रमा भेटिए । उनीहरुका साथमा चलचित्र क्षेत्रका कलाकारहरु पनि थिए । पशुपतिनाथमा आजबाट सरसफाई अभियान सुरु भएको छ । अभियानमा नेपाल चलचित्रका महान कलाकार शिव श्रेष्ठ र रवीन्द्र खड्का सक्रिय देखिन्थे । अभियानका संयोजक डा. श्याम खड्का छन् । […]