‘महानायिका’ विवादमा करिश्मा असन्तुष्ट ?

बुधबार काठमाडौंको एक तारे होटलमा आयोजना भएको सम्मान कार्यक्रममा नेपाली चलचित्रका चर्चित अनुहारहरु एकसाथ देखिए । नायक भुवन केसी, शिव श्रेष्ठ, सरोज खनाल, नायिका गौरी मल्ल, करिश्मा मानन्धर उक्त कार्यक्रममा उपस्थित थिए । अन्तरराष्ट्रिय कलाकार समाज, इनासले यी पाँच चर्चित कलाकारसँगै संगीतकार शम्भुजित बास्कोटालाई सम्मानित गर्यो । तर, कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, […]

सम्बन्धित सामग्री

सुविधा खारेजपछि गलैंचा उद्योगी असन्तुष्ट

सरकारले गलैंचा उद्योगीलाई दिँदै आएको सुविधा कटौती गरेपछि उद्योगी असन्तुष्ट बनेका छन्।

बजेटको व्यवस्थाले लगानीकर्ता असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा रहेका तीन व्यवस्थाले लगानीकर्ता असन्तुष्ट भएका छन् । व्यावसायिक रूपमा सेयर कारोबार गर्ने ब्रोकरहरूले नाफाको समयमा सेयरबाट कमाएको रकमको पनि कर तिर्नुपर्ने अफरसहितको व्यवस्था...

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले ल्याएको आगामी आवको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट देखिएका छन्।

बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट

सरकारले ल्याएको आगामी आवको बजेटप्रति निर्माण व्यवसायी असन्तुष्ट देखिएका छन्।

गठबन्धन सहयात्रीसँग जसपा असन्तुष्ट

जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ।

गठबन्धनबाट हामी अलिक होइन बेहद असन्तुष्ट छौं : खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच दलीय गठबन्धनबाट आफूहरु बेहद असन्तुष्ट भएको बताएका छन्। स्थानीय तहको निर्वाचनबारे समीक्षा गर्न बसेको पार्टी सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले गठबन्धन सम्मानजनक ढंगले नभएको बताए। 'हामी अलिक होइन बेहद असन्तुष्ट छौं, किनभने पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन, त्यसो हुनाले हामी असन्तुष्ट छौं', खनालले भने, 'हामीले यो कुरा पाँच दलको गठबन्धनमा पनि राखेका छौं, हामी आफ

ब्याजदर वृद्धिमा अर्थमन्त्री असन्तुष्ट

बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बनेका छन् । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बनेका हुन् ।सोही असन्तुष्टि सोमबार बसेको राष्ट्रिय सहकारी महासंघ सहितको टोलीसँगको छलफलमा अर्थमन्त्री शर्माले पोखेका छन् । यसबारेमा छिट्टै राष्ट्र बैंक र वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर आफूले छलफल गर्ने मन्त्री शर्माले बताएका छन् ।फागुन महिनाका लागि

लिङ्देनको दाबी- पार्टीमा कोही पनि असन्तुष्ट छैन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् ।  आइतवार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन् ।  निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनको भनाइ छ । ‘त्यो विषय पनि हामी निकट भविष्यमै टुंगोमा पुर्‍याउँछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हा...

राप्रपाभित्र कोही पनि असन्तुष्ट छैन : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको उनको भनाइ थियो । निवर्तमान अध्यक्ष कमल थापाले […]

असन्तुष्ट न्यायाधीशहरुसँग छलफल गर्दै बार

नेपाल बार एसोसियसनले असन्तुष्ट न्यायाधीशहरुसँग छलफल गर्ने भएको छ। सोमबार बारसँगको बैठकमा अनुपस्थित रहेका सर्वोच्चका पाँच न्यायाधीशहरुसँग छलफलका लागि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका पदाधिकारीको टोलि  सर्वोच्च प्रवेश गरेको...