काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गुटको द्वन्द्व बढ्दै जाँदा दुबै पक्षले आन्तरिक छलफल र तयारीलाई तीव्रता दिएका छन्। शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेट गरेपछि मन्त्रिपरिषद् सदस्यसँग छलफल गरेका छन्। अध्यक्ष पुष्पकमल दाहालसहितका सचिवालय सदस्यहरुले छुट्टै परामर्श गरेका छन्।
बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले जुनसुकै