मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँतेका विजयीलाई पुरस्कार वितरण

दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८ का विजयीहरुलाई पु्रस्कार प्रदान गरिएको छ। नेपाल बालकुमारी क्योकुशिन कराते संघले फागुन २७ र २८ गते मंगलबजारको हखामा आयोजना...

सम्बन्धित सामग्री

ललितपुर मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दोस्रो ललितपुर महानगरपालिका ‘मेयर कप राष्टिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७८’ सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराँते संघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा नेपालको विभिन्न जिल्लाहरूबाट २०० खेलाडी सहभागी थिए ।ललितपुरको मंगलबजारको हखामा भएको प्रतियोगितामा पुरुष खुला तौल समूहमा रूपक नेपाली प्रथम र सनि सिंह द्वितीय भए । महिला खुला तौल समूहमा मञ्जु विक प्रथम भइन्‌ । महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम भइन् भने पुरुषतर्फ सोह