क्योकुशिन–सेइसिन कराँतेमा माझी र आलेमगरलाई स्वर्ण

प्रथम काठमाडाैँ महानगर मेयर कप तथा सातौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराँते प्रतियोगिता–२०८० सुलभ माझी र सपना आलेमगरले स्वर्ण जित्नुभएको छ ।

सम्बन्धित सामग्री

डुङ्गा संरक्षणमा जुटे रामेछापका माझी

मन्थली (रामेछाप) – कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन्। सडक विस्तार तथा पुल निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेका हुन्। माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका–७ […]

तेस्रो माझी गोल्डकपको उपाधि सिन्धुलीलाई

सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि आयोजकले जितेको छ । नेपाल माझी उत्थान संघ सिन्धुली (ए) ले जितेको हो । हिजो मंगलबार सिन्धुलीको मरिणमा सम्पन्न फाइनल खेलमा नेपाल माझी उत्थान संघ सिन्धुलीले नेपाल माझी उत्थान संघ रामेछापलाई हराउँदै उपाधी जितेको हो । पहिलो र दोस्रो राष्ट्रिय माझी गोल्ड कपको उपाधि कब्जा गर्दै आएको […] The post तेस्रो माझी गोल्डकपको उपाधि सिन्धुलीलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने

सिन्धुली । तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता २०८० सिन्धुलीमा हुने भएको छ । विभिन्न जिल्लाका माझी समुदायसँग समन्वय र सम्पर्कका साथैै माझी युवाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अवस्थालाई मजवुद बनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिन लागेको नेपाल माझी उत्थान संघ सिन्धुलीले जनाएको छ । नेपाल माझी उत्थान संघ सिन्धुलीको आयोजनामा कार्तिक १३ गतेबाट मरिण […] The post तेस्रो राष्ट्रिय माझी गोल्डकप फुटवल प्रतियोगिता सिन्धुलीमा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुखुरा बेचेर नुनतेल जोहो गर्दै माझी महिला

सिन्धुपाल्चोक, साउन ५ । सिन्धुपाल्चोकको इन्द्रावती नदी आसपास माझी बस्ती छ। तर बर्सेनिजसो आउने बाढीपहिरोले नदी किनारमा जीविकोपार्जन गर्ने अल्पसङ्ख्यक माझी समुदायको बस्ती विस्थापित गर्दै लगेको छ। २०७८ असार १ गते मेलम्ची र इन्द्रवतीमा आएको गेग्य्रानसहितको बाढीले यो बस्ती पूर्ण रूपमा विस्थापित बनायो। त्यसपछि इन्द्रावती गाउँपालिका–५, बाँडेगाउँमा करिब ३६ घरधुरीको एकीकृत माझी बस्ती निर्माण भयो। […]

यमन ‘माझी किङ’ अवार्डबाट सम्मानित

काठमाडौँ । यमन माझी सर्वोत्कृष्ट गायक (माझी किङ) अवार्डबाट सम्मानित भएका छन् ।  छैटौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सांगीतिक क्षेत्र साथै माझी जातीय पहिचानको लागि विगत लामो समयदेखि पुर्‍याएको योगदानको कदर गर्दै

खोटाङमा माझी समुदायबाट तीन जनप्रतिनिधि चुनिए

खोटाङ – स्थानीय तह निर्वाचनबाट खोटाङमा माझी समुदायका तीन जनाले जनप्रतिनिधिका रूपमा चुनिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासे भँडारेघाटका सुब्बा माझी, रावाबेँसी गाउँपालिका–३ लामीडाँडा माझीगाउँका सोमबहादुर माझी र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे घोपाटारका वीरबहादुर माझीले जनप्रतिनिधि बन्ने अवसर पाए । सोमबहादुर र वीरबहादुर ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडा […]

रुसी राष्ट्रपति पुटिनलाई अभिनेत्री रेबेलले देखाइन् ‘माझी औंला’

अस्ट्रेलियाली अभिनेत्री रेबेल विल्सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति लक्षित गर्दै ‘माझी औँला’ देखाएकी छन् । उनले युक्रेनमा रुसले गरेको हमलाको विरोध गर्दै पुटिनलाई ‘माझी औँला’ देखाएकी हुन् । एमिलिया जोन्सको प्रस्तुतिबारे बोल्दै उनले मञ्चमा दुई सांकेतिक भाषा रहेको उल्लेख गरेर ‘माझी औँला चाहिँ पुटिनलाई हो’ भन्दै देखाएकी थिइन् ।‘बाफ्टा अवार्ड’ को मञ्चमा पुटिनलाई ‘माझी औला’ देखाएकी यी अभिनेत्री प्रायः चर्चामा आउँछिन् । रेबेल प्रख

माझी समुदायले लदी पुजा गरे

सर्लाही । सर्लाहीका माझी समुदायले सामुहिक रुपमा बुधबार लदी अर्थात नदी पुजा मनाएका छन् । उनीहरुले बागमती नगरपालिका भरत ताल प्रांगणमा विषेश कार्यक्रमको आयोजना गरेर लदी पर्व मनाएका हुन् । जिल्लाका विभिन्न स्थानमा वर्षौदेखि बसोवास गर्दै आएका माझीहरुले पहिलो पटक सामुहिक रुपमा लदी पुजा मनाएको नेपाल माझी उत्थान संघ सर्लाहीले जनाएको छ । यसअघि घरघरमै […]

खोलाको पूजा गर्दै माझी समुदायले मनाए कोशीपर्व

सिन्धुपाल्चोक : खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा गरी धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन्। मंगलवार पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन्।सिन्धुपाल्चोकका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची नगरपालिका–१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए। विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व मनाउँदै आएका

माझी समुदायले धुमधामसँग मनाए कोशी पूजा

माझी समुदायले हरेक वर्ष फागुन तेस्राे मंगलबार यो पर्व मनाउँदै आएका छन्। माझी समुदायको पुर्खौली थलो कोशी किनार हो।...