नेपाल र इजरायलका निर्वाचन आयोगबीच सम्बन्ध विस्तार गरिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भएको शिष्टाचार भेटमा दुई देशका निर्वाचन व्यवस्थापन निकायबीचको आपसी सम्बन्धबारे विचारविमर्श भएको छ । दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाइरहँदा उनीहरुबीच भएको भेटमा आगामी दिनमा दुवै निकायबीच सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गरी आपसी सहयोग आदान–प्रदान गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले दुई देशबी

सम्बन्धित सामग्री

नयाँ दलले निर्वाचन आयोगबाट मान्यता पाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार

मन्त्रिपरिषद्‍ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोग र संसद्‌मा माधवकुमार नेपाल नेतृत्वको नयाँ राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न हुने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् ।

यस्तो छ आयोगले ओली र प्रचण्ड–नेपाललाई पठाएको अस्वीकार पत्र (११ पन्ने पत्रसहित)

काठमाडौं । प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बढेको विवादपछि आफूले गरेका निर्णयसहित मान्यताका लागि निर्वाचन आयोग पुगेका नेकपाको केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षलाई आयोगले अस्वीकार गरेको छ । जसमा ओली पक्षले विधान संशोधन र केन्द्रीय समिति विस्तार तथा प्रचण्ड–नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको जानकारी आयोगलाई गराएका थिए । तर, आयोगले भने पुस ५ पछि दुवै पक्षले गरेका निर्णय अस्वीकार गर्दै पुस ५ अघिकै नेकपामात्