बाबुरामको पार्टी नेसपाद्वारा कमिटी विस्तार, ७ प्रदेशमा निर्वाचन केन्द्रित कार्यक्रम गर्ने घोषणा (निर्णयहरूसहित)

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्ष मनोनीतसहितका ८ निर्णय गरेको छ । बैठकले चौधरीलाई सहअध्यक्ष र ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ । बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गर्दै केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद […]

सम्बन्धित सामग्री

राप्रपा नेपालको घोषणापत्र सार्वजनिक : स्थानीय शहरहरु स्मार्ट सिटी बनाईने

काठमाडौं : कमला थापाले पुनर्गठन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेको छ।तीर चिन्ह लिएर निर्वाचनमा गएको यस पार्टीले स्थानीय निर्वाचनका लागि मुख्य तीन क्षेत्रहरुलाई प्राथमिकतामा राखी घोषणापत्रमा सार्वजनिक गरेको हो।मूल कार्यक्रम, जनता केन्द्रित बिशेष कार्यक्रम र क्षेत्रगत विकास नीति तथा कार्यक्रम गरी तीन पक्षलाई घोषणा पत्रले समेटेको छ।मूल कार्यक्रम अन्तर्गत राष्ट्रियता, सनातन धर्म, सुशासन, अर्थतन्त्रको विकास, पूँजी निर्माण र गरिबी न्यून

हेटौंडाको मेयरमा एमालेभित्र रस्साकस्सी सुरु, ४ जनाको दाबी

स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मकवानपुरमा राजनीतिक गतिविधिले तीव्रता पाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित भएर राजनीतिक दलहरुले जिल्लाका सबै स्थानीय तहमा आफ्ना कार्यक्रम सुरु गरिसकेका छन् । यसै क्रममा नेकपा एमाले पनि जिल्लामा स्थानीय तह निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ भने निर्वाचन रणनीति निर्माणमा पनि लागेको छ । यसअघि जिल्लामा बलियो अवस्थामा रहेको एमालेलाई आगामी निर्वाचनमा पार्टी विभाजनको असर पर्ने देखिएको छ । विभाजन कै कारण एमालेलाई जिल्लाका स्थानीय तहह