नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँलाई यौन दुराचारको आरोप लगेपछि निलम्बनमा परेका छन् । अखिल क्रान्तिकारीका एक महिला नेतृलाई सामाजिक सञ्जाल फेसबुकमा अश्लील सन्देश पठाएपछि पार्टीले कारबाही गरेको हो ।अखिल क्रान्तिकारीकी नेतृलाई यौन आशयका सन्देश पठाएपछि उनको उजुरीका आधारमा पार्टीले बजगाईँलाई निलम्बन गरेको हो । बजगाईँले प्रायः रातको समयमा किशोरीहरूलाई यौन आशयको सन्देश पठाउने गरेको उनी निकट नेताहरू बताउँछन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट माओवादी केन्द्