हेटौंडा : वाग्मती प्रदेशमा नेकपा माओवादी केन्द्रका शालिकराम जमरकट्टेलले पाँच दलको समर्थनमा मुख्यमन्त्री दाबी पेस गरेका छन्। एमालेका २७ जना, माओवादीका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरेर कुल ७० जनाको हस्ताक्षरसहित जमरकट्टेलले मुख्यमन्त्री दाबी पेस गरेका हुन्।
प्रदेश…