फुटबल खेलमा शारीरिक फिटनेस अहम कुरा हो। फिटनेससँगै कन्सन्ट्रेसन भएन भए खेलाडीको प्रदर्शन राम्रो हुन सक्दैन। त्यसैले फुटबल खेलाडीहरु आफूलाई फिट बनाउन लाखौं खर्च गर्छन्। स्टार खेलाडीमा झन फिट र हिट हुन दबाब बढी हुन्छ।
पछिल्लो समय कोरोना भाइरस संक्रमणले फुटबल खेलाडीहरुको यही फिटनेस सुत्रमाथि प्रश्न खडा गरिदिएको छ। संक्रमणको दीर्घकालीन…
अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीको कारण मुलुक पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका छन्। बुधबार अर्थमन्त्रालयमा निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गर्दै मन्त्री शर्माले सरकारले बन्द तथा लकडाउन गर्न नहुने भन्दै पुनः लकडाउन गर्नु परे मुलुक आर्थिक रुपमा चल्न नसक्ने बताएका हुन्। उनले मन्त्रिपरिषद्मा कोरोना महामारी बढ्दै गएको भन्दै बन्दका […]
इन्डियन मेडिकल एसोसिएनसँग विवाद गरिरहेका बाबा रामदेवले आफूलाई कसैले पनि पक्राउ गर्न नसक्ने भनी चुनौती दिएका छन् ।
बुधवार रामदेवको नयाँ भिडियो सार्वजनिक भएको हो जसमा उनले भनेको सुनिन्छ, ‘तिनीहरूको बाउले पनि मलाई पक्राउ गर्न सक्दैनन् तर हल्ला गरिरहेका छन् ।’
त्यस भिडियोलाई कांग्रेसका नेता गौरव पान्धीले ट्विटरमा शेयर गरेका छन् र त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई मेन्सन गर्दै कारवाही चलाउने हो कि हैन भनी सोधेका छन् ।
एलोप्याथी बेकारको छ र कोरोना लागेका रोगी एल...
कोरोना भाइरस संक्रमणको महामारीका बेला शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन डा. हेमराज कोइरालाले १५ उपाय बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत डा. कोइरालाले कोरोनाबाट बच्ने दीगो र भरपर्दाे उपाय प्रतिरक्षा प्रणालीको विकास नै रहेको जनाएका छन् ।
‘प्रतिरक्षा प्रणाली सशक्त भए यो रोगले त्यति असर गर्न सक्दैन र व्यक्तिले भाइरसलाई सजिलै जित्न सक्दछ,’ डा. कोइरालाले लेखेका छन्, ‘प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर...
काठमाडौं : नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन्। कोरोना संक्रमण भयावह अवस्थामा पुगिसकेको भन्दै उनले प्रधानमन्त्रीलाई अहंकार त्याग्न आग्रह गरेको हुन्। थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्,'कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन। सबै पक्ष र आमनागरिक सचेत,सतर्क र जिम्मेवार बन्नुपर्छ। तर, प्रधानमन्त्री ज्यू यो लडाइमा हामी सक्दैनौँ। भनेर मन्त्र
'यो गाउँ जाने? त्यो गाउँ जाने?' कलंकीमा सहचालक यात्रुहरुलाई बोलाउन व्यस्त। काठमाडौंमा कोरोनाको डरले घर फर्किन लागेकाहरु आफ्नो गाउँ जाने बस कुर्दाकुर्दै वाक्क। सरकारले दुई दिन समय दिएको छ काठमाडौं छाड्न। कोरोनाबाट बच्न। त्यसैले गाउँ जान कलंकीमा भेला भएको भिडमा कोरोना छैन। कोचाकोच बसमा संक्रमण फैलिन सक्दैन। बस् काठमाडौंबाट गाउँ…
कांग्रेसले देशले पुनः लकडाउनको अवस्था धान्न नसक्ने भन्दै आवश्यक तयारी थाल्न सरकारसँग माग गरेको छ । कोरोना भाइरसको संक्रमण भयावह हुन नदिनका लागि आवश्यक सबै तयारी गर्न कांग्रेसले ध्यानाकर्षण गराएको...
कोरोना भाइरसका कारण पूरै दुनियाँमा लकडाउन लागू गरिएको थियो । केही देशमा अझै लकडाउन जारी नै छ ।
मानिस कुनै पनि बन्धनमा लामो समय बस्न सक्दैन । तर, यति लामो समय घरभित्रै बस्दा रोजगारी गुमाउनु मात्रै होइन, लकडाउनबाट मानिसहरु आक्रामक पनि बनेका छन् ।
कैयौं क्षेत्रमा त लकडाउनबाट मानिसहरु कतिसम्म दिक्क भएका छन् भन्ने उनीहरुको क्रियाकलापबाटै स्पष्ट हुन्छ । रुपमा यस्तै आश्चर्यचकित पार्ने घटना देखिएको छ ।
सामाजिक दूरीको नियमबाट दिक्क भएका मानिसहरुले यसको विरोध जनाउन रेलमै सामूहिक चुम्बन गरेका छन् ।
...