एजेन्सी, १४ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनले अहिले विश्वमा खलबली मच्चाइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले यसलाई भेरियन्ट अफ कन्सन घोषणा गरेको छ। यो विषयमा अनुसन्धान जारी छ । दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको ओमीक्रोनलाई लिएर धेरै राष्ट्रहरुमा खतरा बढीरहेको छ । ओमीक्रोन भेरियन्ट, डेल्टाभन्दा खतरनाक बताइएको छ । बैज्ञानिकहरुले यसलाई अहिलेसम्मको […]