द्रौपदी मुर्मू भारतको राष्ट्रपतिमा निर्वाचित

द्रौपदी मुर्मू भारतीय राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।

सम्बन्धित सामग्री

भारतीय नवनियुक्त राष्ट्रपति मुर्मू : आदिवासी अधिकारको लडाइँकी योद्धा

सन्थाल समुदायकी द्रौपदी मुर्मू भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकी छन्।  पूर्व केन्द्रीय मन्त्री यशवन्त सिन्हालाई हराउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै भारतमा नयाँ इतिहास समेत रचिएको छ। राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को साझा उम्मेदवारको रुपमा भारतीय जनता पार्टीकी मुर्मू निर्वाचित भएसँगै उनी भारतको ७२ वर्षे राष्ट्रपति इतिहासमा पहिलो आदिवासी राष्ट्रपति बन्ने सौभाग्य पाएकी छन्।  उनी प्रतिभा पाटिलपछि दोश्रो महिला राष्ट्रपति समेत हुन्। झारखण्डकी पुर्व गर्भनर द्रौपदी

भारतको १५ औं राष्ट्रपतिमा भाजपाकी द्रौपदी मुर्मू विजयी

काठमाडौं । भारतको १५ औं राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । मुर्मू भारतीय इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्न सफल हुनुभएको हो । सत्तारूढ गठबन्धन एनडीएबाट राष्ट्रपतिमा उम्मेद्वारी दिनुभएकी मुर्मू विपक्षी दल त्रिणमुल कांग्रेसका यशवंत सिन्हालाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । १० लाख ८६ हजार बढी मत खसेकोमा मुर्मू ५ लाख […]

द्रौपदी मुर्मू भारतको १५ औँ राष्ट्रपतिमा निर्वाचित

भारतको १५ औँ राष्ट्रपतिमा आदिवासी नेत्री द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् ।  उनी देशको सर्वोच्च पदमा पुग्ने आदिवासी समुदायकी प्रथम व्यक्ति हुन् । चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको...

द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति

भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार भएको राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गर्दै भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन । मुर्मूलाई ५ लाख ७७ हजार ७७७ भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हालाई २ लाख ६१ हजार ६२ […]

द्रौपदी मुर्मू बनिन् भारतको १५ औँ राष्ट्रपति

काठमाडौँ । भारतको १५ औँ राष्ट्रपतिको रूपमा द्रौपदी मुर्मू निर्वाचित भएकी छिन् । उनी भारतको राष्ट्रपतिमा निर्वाचित पहिलो आदिवासी महिला हुन् । भाजपाले नतिजापछि दिल्लीमा विजयी जुलुस निकाल्ने घोषणा गरेको छ । राष्ट्रपतिको जितपछि र्‍याली निकाल्न लागिएको यो पहिलो पटक हो । बीजेपी अध्यक्ष जेपी नड्डाले राजपथसम्म सो जुलुसको नेतृत्व गर्ने जनाइएको छ । द्रौपदीको […]

द्रौपदी मुर्मू भारतको राष्ट्रपति निर्वाचित

भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू  यसअघ