पूर्वडीआईजीसमेत रहेका सांसद सिलवालको प्रश्न– सिन्दुरसँग नागरिकता साट्न सकिन्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले वैैवाहिक अंगिकृत नागरिकताका विषयमा गम्भीर प्रश्न उठाएका छन् । उनले वैवाहिक अंगिकृत नागरिकतालाई सिन्दुरसँग नागरिकता साट्ने गरिएको भन्दै त्यस्तो गर्नु राष्ट्रहित विपरित हुने बताए ।   “सरकारले नागरिकता विधेयक फिर्ता लिँदै छ भन्ने कुरा आएको छ । नेपालीले नागरिकता पाउनुपर्छ । तर, विदेशीको इन्ट्रेष्ट पूरा...

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा जनमत विभाजित नगरियाेस् : एमाले सांसद ज्ञवाली

नेकपा (एमाले)का सांसद प्रदिप ज्ञवालीले नागरिकता विधेयकजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न सत्तापक्षलाई चेतावनी दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो चेतावनी...

नागरिकता विधेयकमा छलफल होइन ‘छल’ हो : सांसद रावल

काठमाडौं । नेकपा(एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसद भीम रावलले नागरिकता विधेयकलाई समितिमा नपठाई जबर्जस्ती अगाडि बढाइनु लोकतन्त्रको उपहास र निरंकुशता भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो […]

सांसद धामीको आग्रह : सिक्किमको घटना हेरेर नागरिकता कानुन बनाऔं

एमाले सांसद नरबहादुर धामीले नागरिकता कानुन बनाउँदा व्यापक छलफल गरेर बनाउन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बोल्दै सांसद धामीले उनले भारतमा पनि विवाह गरेर आएको विदेशीले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने कानुन बनाएको बताउँदै ३ तिरबाट भारतले घेरेको सानो देशको रुपमा रहेको देशमा नागरिकता कानुन बनाउँदा संवेदनशील हुनुपर्ने बताए । सांसद धामीले जुन बेलासम्म सिक्किममा नागरिकताको कुरा उठेको थिएन त्यो बेलासम्म सिक्किम स्वतन्त्र देश रहेको

गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्छ : सांसद दाहाल

काठमाडौं : नेकपा (एमाले)का सांसद कृष्णप्रसाद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाली नागरिकता प्राप्त गर्ने सुविधा दिनुपर्ने बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै सांसद दाहालले बेलायतमा रहेका नेपाली गोर्खा सैनिकहरुलाई नेपाल र बेलायत दुवै देशको नागरिकता प्राप्त…

नेपालमा जन्मेकाले नेपाली नागरिकता पाउनुपर्छ : सांसद रिजाल

बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरूलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नत्ति नहुने दाबी गर्नुभयो ।

नागरिकता विधेयक तत्काल पारित गर्नुपर्छ : सांसद साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले नागरिकता सम्बन्धी विधेयकलाई तत्काल पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नागरिकता सम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट नै पारित गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले संसदमा पहिले पेस भएको नागरिकता सम्बन्धी विधेयक पारित हुने अवस्था नरहेको भन्दै सरकारले यसलाई फिर्ता […]

आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ नगर्नुस्ः सांसद आले

नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले आमाको नाममा नागरिकता दिन कन्जुस्याँइ गर्नु नहुने बताएका छन्।...

नागरिकता विधेयक पास नगरेर ठूलो अपराध गरेका छौं : सांसद राई

७ साउन, काठमाडौं । राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको टिप्पणी गरेका हुन् । ‘निवर्तमान सरकारले कानुनको मस्यौदा गरेर प्रतिनिधिसभामा बुझायो । प्रतिनिधिसभाले तीन वर्षदेखि छलफल गरेको […]