नागरिकता विधेयक पास नगरेर ठूलो अपराध गरेका छौं : सांसद राई

७ साउन, काठमाडौं । राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको टिप्पणी गरेका हुन् । ‘निवर्तमान सरकारले कानुनको मस्यौदा गरेर प्रतिनिधिसभामा बुझायो । प्रतिनिधिसभाले तीन वर्षदेखि छलफल गरेको […]