राहत लिएर फर्किंदा लडेर घाइते, अस्पताल लैजान नसक्दा मृत्यु

बैतडी : राहत लिएर फर्किंदा भीरबाट लडेर बिहीबार एक वृद्धाको मृत्यु भएको छ।  सिगास गाउँपालिका ७ की ६४ वर्षीया करी दमाई मंगलबार गोधरामोड भीरमा लडेर गम्भीर घाइते भएकी थिइन् । बिहीबार बिहान ५ बजे उनको घरमै मृत्यु भएको हो। मृतक वृद्धा वडाबाट राहत सामग्री लिएर घर फर्किंदै थिइन्। २ दिनदेखि अचेत अवस्थामा रहेकी उनी...

सम्बन्धित सामग्री

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु

दार्चुलामा भिरबाट लडेर वडा सचिवको मृत्यु भएको छ। मालिकार्जुन गाउँपालिका–५ डाडाँकोटस्थित भिरबाट लडेर वडा सचिवको मृत्यु भएको हो।...

कालिकोटमा लडेर दुई जनाको मृत्यु

कालिकोटमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको खाँडा चक्र नगरपालिका –२ का २८ वर्षका सर्जन पाण्डेको भिरबाट लडेर मृत्यु भएको हो।...

भीरबाट लडेर युवकको मृत्यु

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो।...

भीरबाट लडेर मृत्यु

बैतडी : भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका १० महरा गाउँ ठूलाशैनाका अन्दाजी ५० बर्षीय पठान सिंह महरा रहेका छन्।आज खर काट्ने क्रममा सतुराडी भीरबाट लडेर मृत्यु भएको मृतकका भतिजा सुनिल महराले बताए।महराको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको बताइएको छ। महराका श्रीमती, ३ छोरी र दुुई छोरा रहेका छन्। हाल सुदूरपश्चिमका पहाडी जिल्लाका किसानलाई खर काट्ने चटारो परेको छ। खर काट्ने बेला अकालमै ज्यान जाने गरेको छ।यसअघि असोज २८ गते पनि खर काट्ने बेला लडेर&n

डडेल्धुरामा लडेर एक किशोरको मृत्यु

धनगढी – डडेल्धुरामा लडेर एक किशोरको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ का १८ वर्षीय प्रकाश थापाको धिमाडा बजकोट भन्ने ठाउँमा लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा डिएसपी मनोहरप्रसाद भट्टले किशोरको मृत्यु भएको पुष्टि गर्दै शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाइएको जानकारी दिए। ती किशोर कुनै ठाउँमा लडेर […]

लडेर सल्यानमा दुईजनाको मृत्यु

सल्यान : सल्यानमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्ती मगरको भीरबाट लडेर बिहीबार मृत्यु भएको हो। आफन्तको विवाह घरबाट फर्कने क्रममा सिद्ध कुमाख–४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। रूखबाट लडेर वृद्धाको मृत्यु यसैगरी शारदा नगर

भिरबाट लडेर मृत्यु

बलेवा – बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षका डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लड्नुभएको थियो । उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने […]

रुखबाट लडेर महिलाको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–६ स्थितमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर ४६ बर्षीया बुद्धमाया मगरको मृत्यु भएको हो । रुखबाट लडेर घाईते भएकी बुद्धमायाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । यस […]

लडेर एक वृद्धको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ चाँगु हल्छाप बस्ने वर्ष ७४ का कान्छा श्रेष्ठको आफ्नै घरबाहिर लडेर मृत्यु भएको छ। घर अगाडि पानी बग्ने नालीमा बुधबार राति लडेर उनको मृत्यु भएको हो।...

भीरबाट लडेर मृत्यु

कालिकोटको नरहरिनाथ गाउँपालिका–३ गोठीमा स्याउला लिन जङ्गल गएकी एक महिलाको भीरबाट लडेर आज मृत्यु भएको छ । वडा नं ३ गोठीका जन बुढाकी ३६ वर्षीया गोरीकला बुढाको स्याउला लिन जङ्गल गएका बेला भीरबाट मृत्यु भएको हो ।भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको उनका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए । बिहान स्याउला लिन जङ्गल गएकी भाइबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा भेटाएको उनले बताए ।इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर उनको घटनास्थलमा न