रुखबाट लडेर महिलाको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–६ स्थितमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर ४६ बर्षीया बुद्धमाया मगरको मृत्यु भएको हो । रुखबाट लडेर घाईते भएकी बुद्धमायाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । यस […]

सम्बन्धित सामग्री

रुखबाट लडेर महिलाको मृत्यु

मकवानपुरको मनहरीमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर मृत्युभएको छ । मनहरी गाउँपालिका –७ रमौलीकी रीता सुनारी मगरको रुखबाट लडेर सोमबार मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आँप टिप्ने क्रममा रूखबाट लडेर महिलाको मृत्यु

डडेल्धुरा : जिल्लामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो।मंगलबार दिउँसो साढे १ बजेतिर भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रम रूखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

लिचीको रुखबाट लडेकी महिलाको मृत्यु

बुटवल : पाल्पामा लिचीको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनासकाली गाउँपालिका ९ फक्टुङकी ४५ वर्षीया धना खाण रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आफ्नै बारीमा रहेको लिचीको रुखमा चढेर टिप्ने क्रममा सोमवार दिउँसो करिब २ बजे…

मकवानपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु

मकवानपुर – मकवानपुरमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ को चौतारा जंगलमा घाँस काट्न जाँदा रुखबाट लडेर एक महिलाको मृत्यु भएको हो । स्थानीय ३८ वर्षकी राजलक्ष्मी गोले जंगलमा घाँस काट्न जाँदा लडेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

हेटौँडामा रुखबाट लडेर एक महिलाको मृत्यु

मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगर-३ जम्बु चौतारामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार स्थानीय ३८ वर्षीया राजलक्ष्मी गोलेको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घर नजिकै सामुदायिक वनमा घाँस काट्न जाँदा रुखबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखबाट लडेर एक महिलाको मृत्यु

बझाङ। बझाङमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तडछान्ना गाउँपालिका–१ गोठ्खोलाकी धर्मादेवी खत्रीको मृत्यु भएको हो । खत्रीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

दाउरा काट्दा रुखबाट लडेर घाइते भएकी महिलाको मृत्यु

काठमाडौँ- जुम्लामा जङ्गलमा दाउरा काट्ने क्रममा लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँकी २५ वर्षीया रामपुरा रोकायाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले मंगलबार दिउँसो जंगलमा दाउरा सङ्कलन गर्न जाँदा रुखबाट लडेर घाइते भएकी रोकायाको उपचारका क्रममा ज्यान गएको जानकारी दिए । मंगलबार […]

जुम्लाको घोडे गाउँमा रुखबाट लडेर घाइते महिलाको मृत्यु

जुम्ला । जुम्लामा रुखबाट लडेर घाईते बनेकि एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको तिला गाउँपालिका वडा नम्वर ६ घोडेगाउँकी २५ वर्षीया महिला रामपुरा रोकायाकाे उपचारको क्रममा मृत्यु भएको हो । १९ गते दिउसो १ बजे रुखबाट लडेर घाइते भएकी उनलाई उपचारका लागि जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा पुर्याएको थियो । उपचाररत […] The post जुम्लाको घोडे गाउँमा रुखबाट लडेर घाइते महिलाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुखबाट लडेर महिलाको मृत्यु

सोमबार घाँस काट्ने क्रममा रुखबाट लडेर सदरमुकाम त्रियुगा नगरपालिका ११ करमगाछीकी ५५ वर्षीया कालुमाया राईको लडेर निधन भएको हो।...

रुखबाट लडेर महिलाको मृत्यु

इलाम : माइजोगमाई गाउँपालिका–४ मा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया दिलमा राई रहेको प्रहरीले जनाएको छ। मंगलबार राति करिव पौने ११ बजे घर नजिकैको जंगलमा रहेको खिर्राको रुखमा रहेको अरिङगाल झार्न छोरा र छिमेकीसहित गएकी राई रुखमा चढेको अवस्थामा अरिङगालले टोकेपछि लडेको थिइन्। ...