लडेर सल्यानमा दुईजनाको मृत्यु

सल्यान : सल्यानमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको कुमाख गाउँपालिका–३ चिनालीकी अन्दाजी ४० वर्षीया तिलसरी घर्ती मगरको भीरबाट लडेर बिहीबार मृत्यु भएको हो। आफन्तको विवाह घरबाट फर्कने क्रममा सिद्ध कुमाख–४ मा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घर्तीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। रूखबाट लडेर वृद्धाको मृत्यु यसैगरी शारदा नगर

सम्बन्धित सामग्री

सुनसरीमा डुबेर दुईजनाको मृत्यु

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ।  आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घरनजिकै रहेको नहरमा डुबेर अचेत...

छुट्टाछुट्टै घटनामा दार्चुलामा दुईजनाको मृत्यु

दार्चुलामा दुई छुट्टाछुट्टै स्थानमा भएका घटनामा दुईजनाको मृत्यु भएको छ । दुहुँ गाउँपालिका– २ हिकिलाका ४६ वर्षीय वीरसिंह बडाल व्याँस गाउँपालिका वडा नम्बर ३ फताङगाड खोलामा मृत भेटिएका छन्। केही दिनदेखि...

जिप र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

रौतहटमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को...

हेलिकोप्टर दुर्घटनामा दुईजनाको मृत्यु

पश्चिमी नर्वेमा आज भएको हेलिकोप्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।  प्रहरीका अनुसार ट्रोन्डहेमको उत्तरपूर्वी भेर्डल नगरपालिकामा आज बिहान दुर्घटना भएको हो । दुर्घटनाको...

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

उदयपुरका दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु भएका दुवै मोटरसाइकलचालक हुन् ।  जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेशकुमार पोदारले कटारी र बेलका नगरपालिका १ मा दुर्घटना...

चट्याङ लागेर सुनसरीमा दुईजनाको मृत्यु

सुनसरीको देवानगञ्ज गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक...

सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

भक्तपुरको सूर्यबिनायक नगरपालिका ८ आदर्शचोक नजिक बिहीबार विहान भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।...

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

भक्तपुरको आदर्श चोक नजिक आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एकजना भक्तपुर नगरपालिका–२ ब्यासीका १९ वर्षीय निश्चल चौगुठी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका...

सल्यानमा दुईजनाको मृत्यु

सल्यान : सल्यानमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका र दार्मा गाउँपालिकामा  भएका घटनामा दुईजनाको मृत्यु भएको हो।शारदा नगरपालिका–८ मालडाँडा बस्ने ७३ वर्षीय तेजबहादुर कुँवर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। एक्लै बस्दै आएका ती वृद्ध माघ १६ गते घरबाट निस्किएकोमा शनिबार बिहान मृत भेटिएको प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए।वृद्धका छोराहरूले माघ १९ गते कुँवर हराएको भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्

डोटीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु

डोटीको सायल गाउँपालिका वडा नं ६ खातिवडाका अलैतवडामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा घर माथीबाट आएको पहिरोमा परी दिलबहादुर कुन्जेडाका १४ वर्षीय छोरा सागर कुन्जेडा र...