राेचक बन्दै इलामकाे निर्वाचन, हेभिवेट नेताहरू पछयाउँदै

इलाम : सुरूवाती चरणको मतपरिणाम सार्वजनिक भएसँगै इलामको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ। नेपाली राजनीतिका प्रभावशाली नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सुवास नेम्वाङ मतगणनामा पछि परेपछि प्रतिनिधिसभा निर्वाचनको नतिजा रोचक मोडमा पुगेको हो।इलाम क्षेत्र नं २ को माङ्सेबुङ गाउँपालिकाको गणना सम्पन्न भएसँगै ९५ मतले अग्रता बनाएका पूर्व सभामुख नेम्वाङ चुलाचुली गाउँपालिकाको प्रारम्भिक गणनाबाट ३०१ मतले पछि छाडिएका छन्।माङ्सेबुङ गणनामा समेत नेम्वाङ र खड्काबीच उछिन्ने क्रम चलेको थियो। नेम्वाङ

सम्बन्धित सामग्री

उपचुनाव हुने तीनवटै क्षेत्रमा राेचक भिडन्त, कहाँ कस्ताे छ समीकरण ?

आगामी वैशाख १० गते तीनवटा क्षेत्रमा हुने उपनिर्वाचनमा राेचक भिडन्त हुने देखिएकाे छ । चितवन २, बारा २ र तनहुँ १ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

कतार विश्वकपका राेचक किस्साहरू

अर्जेन्टिनाले गोल हानेका बेला चुपचाप बस्थे । अर्जेन्टिनाले गोल खाएका बेला च्याटमा हेलो कि हेलो भन्दै आउँथे । फेरि अर्जेन्टिनाले गोल हानेपछि म ‘हेलो’ भन्थेँ ।

दाेलखामा राेचक बन्दै प्रतिष्पर्धा, माओवादीका गंगा कार्की ११४ मतले अगाडि

काठमाडाैँ- दाेलखामा मतगणनाकाे अन्तिम चरणमा आइपुग्दा प्रतिस्पर्धा राेचक बनेकाे छ। नेकपा माओवादी केन्द्रका गंगा कार्की ११४ मतले अगाडि छन्। कार्कीले ३३ हजार ७०७ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकाेटीले ३३ हजार ५९३ मत हासिल गरेका छन्। विगु गाउँपालिकाकाे १ र २, शैलुङ गाउँपालिकाकाे १ र २ र मेलुङ गाउँपालिकाकाे १ मा गणना हुन […]

कैलाली- ४ मा मतान्तर बढाउँदै कांग्रेसका बलायर

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले मतान्तर बढाएका छन्। निकै राेचक प्रतिस्पर्धा देखिएकाे यस क्षेत्रमा अहिले बिहानकाे मत परिणामअनुसार बलाएर नेकपा एमालेका उम्मेदवार लेखराज भट्टभन्दा १६ सय १४ मतले अघि छन्। मत परिणामअनुसार बलायरले १७ हजार १२३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लेखराज भट्टले १५ […]

एलपी सावाँ र देउमान थेवेको टक्करमा खुस्बु ओलीको इन्ट्रीले प्रतिस्पर्धा रोचक

दलहरूले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा झापा–४ मा अरु पार्टीलाई एमाले भारी हुने अवस्था छ । तर, गठबन्धन भएका कारण प्रतिस्पर्धा राेचक बनेकाे छ।

झापा २ मा एमालेका दुई पूर्वसहकर्मीकाे भिडन्त, कसले मार्ला बाजी ?

यसपटक झापा क्षेत्र नम्बर २ काे चुनावी भिडन्त राेचक हुने देखिएकाे छ, जहाँ चुनावी मैदानमा छन् एमालेका दुई पूर्वसहकर्मी ।

‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा

सिन्धुपाल्चोक । ‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोक जिल्लामा चुनावले चर्चा पाएको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सिन्धुपाल्चोकमा मन्त्री, पूर्वमन्त्रीदेखि पार्टीको केन्द्रीय नेताहरूको चुनावी प्रतिस्पर्धाले चर्चा कमाएको छ । सिन्धुपाल्चोक जिल्लामा सिट बाँडफाँटमा माओवादीले सिन्धुपाल्चोक १ नम्बर क्षेत्र पायो, तर सभामुख अग्नि प्रसाद सापकोटाले युवा पुस्तालाई अघि सारे । माओवादीले सभामुखको साटो माधव सापकोटालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार […] The post ‘हेभिवेट’ नेताको भिडन्तले सिन्धुपाल्चोकमा राेचक प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक फार्मेसिस्ट जाेडी जसकाे विवाह कार्ड औषधीकाे खाेलजस्ताे बनाइयाे

फार्मेशी पढेका एक जाेडीले आफ्नाे विवाहकाे कार्डकाे डिजाइन पनि ‍औषधीकाे खाेलजस्ताे बनाएका छन्। त्यस्ताे राेचक डिजाइनकाे परिकल्पना गर्ने भारतका इजिलारासन र वसन्तकुमारी हुन्। पेशाले फार्मेसिस्ट रहेका यी दुई यही सेप्टेम्बर ५ मा वैवाहिक बन्धनमा बाधिँदै छन्। निमन्त्रणाका लागि आफन्त र शुभचिन्तकलाई पठाएकाे साे कार्डकाे तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ। साे कार्डमा विवाहबारे दुलहा […]

रोबोटको बारेमा राेचक इतिहास

रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्रभित्र पनि जीवन छ । रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउन गरिन्छ । यसभित्र मानिसहरुसँग दोहोरो संवाद गर्न सक्ने प्रोग्राम राखिएको हुन्छ । रोबोटहरु हिँड्न सक्छन्, आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छन् । अनेक प्रकारका शारीरिक हलचल गर्न सक्छन् । अहिलेका आधुनिक ह्युमोमोइड...