एलपी सावाँ र देउमान थेवेको टक्करमा खुस्बु ओलीको इन्ट्रीले प्रतिस्पर्धा रोचक

दलहरूले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा झापा–४ मा अरु पार्टीलाई एमाले भारी हुने अवस्था छ । तर, गठबन्धन भएका कारण प्रतिस्पर्धा राेचक बनेकाे छ।