फार्मेशी पढेका एक जाेडीले आफ्नाे विवाहकाे कार्डकाे डिजाइन पनि औषधीकाे खाेलजस्ताे बनाएका छन्। त्यस्ताे राेचक डिजाइनकाे परिकल्पना गर्ने भारतका इजिलारासन र वसन्तकुमारी हुन्। पेशाले फार्मेसिस्ट रहेका यी दुई यही सेप्टेम्बर ५ मा वैवाहिक बन्धनमा बाधिँदै छन्। निमन्त्रणाका लागि आफन्त र शुभचिन्तकलाई पठाएकाे साे कार्डकाे तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ। साे कार्डमा विवाहबारे दुलहा […]