निर्वाचनको मुखैमा कांग्रेसबाट उपमेयर उम्मेदवारकाे निधन

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको उपमेयर पदकी उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ ।

सम्बन्धित सामग्री

उपमेयर उम्मेदवारको मृत्यु भएपछि सर्‍यो महाराजगञ्ज नगरपालिकाको चुनाव

कांग्रेसकी उपमेयर उम्मेदवार सुभावती कुर्मीको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको चुनाव सरेको हो ।

कपिलवस्तुको महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीकाे निधन

कपिलवस्तु - कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ । कुर्मीकाे हृदयघातका कारण गएराति निधन भएको परिवारजनले जानकारी दिएका छन् । कुर्मी यसअघि महाराजगञ्ज नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्थ्यो ।

कपिलवस्तु महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको मृत्यु

रुपन्देही । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार बनेकी शुभावति कुर्मीको मृत्यु भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । कुर्मी महाराजगन्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा हुन् । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै […]

उपमेयरकी उम्मेदवार कुर्मीको निधन

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएकी कुर्मीको सोमबार राति हृदयघातका कारण निधन भएको जनाइएको छ । कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन् । कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत […]