कपिलवस्तु महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको मृत्यु

रुपन्देही । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार बनेकी शुभावति कुर्मीको मृत्यु भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । कुर्मी महाराजगन्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा हुन् । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै […]

सम्बन्धित सामग्री

कपिलवस्तुको महाराजगंजकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको महाराजगंज नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार सुभावती कुर्मीको मृत्यु भएको छ। दिनभर घरदैलोमा सहभागी भएर आएकी कुर्मीको सोमबार राति १ बजे मृत्यु भएको उनका देवर रामकृष्ण चौधरीले जानकारी दिए। राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएको थियो।