उपमेयर उम्मेदवारको मृत्यु भएपछि सर्‍यो महाराजगञ्ज नगरपालिकाको चुनाव

कांग्रेसकी उपमेयर उम्मेदवार सुभावती कुर्मीको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको चुनाव सरेको हो ।