कपिलवस्तुको महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीकाे निधन

कपिलवस्तु - कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा कांग्रेसबाट उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको निधन भएको छ । कुर्मीकाे हृदयघातका कारण गएराति निधन भएको परिवारजनले जानकारी दिएका छन् । कुर्मी यसअघि महाराजगञ्ज नगरपालिकाको निवर्तमान उपप्रमुख हुनुहुन्थ्यो ।

सम्बन्धित सामग्री

कपिलवस्तु महाराजगञ्जकी कांग्रेस उपमेयर उम्मेदवार कुर्मीको मृत्यु

रुपन्देही । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार बनेकी शुभावति कुर्मीको मृत्यु भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । कुर्मी महाराजगन्ज नगरपालिका–२ गैडहवाकी बासिन्दा हुन् । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै […]