‘पर्यटन व्यवसायीप्रति नयाँ ऐन उदार हुनुपर्छ’

पर्यटन व्यवसायीहरूको विद्यमान समस्या समाधान गर्नेगरी पर्यटन ऐन संशोधन गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्।...

सम्बन्धित सामग्री

चिकित्सा शिक्षा ऐन संशोधन हुने

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने बताएका छन । बागलुङ नगरपालिका कार्यालयले आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले ६ महिनाभित्र चिकित्सा शिक्षा ऐन...

प्रहरी ऐन संशोधन हुँदै

प्रहरी ऐन २०१२ को केही प्रावधान संशोधन हुने भएको छ । सरकारले बिहीबार विभिन्न ऐन संशोधनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेकोमा त्यसमा प्रहरी ऐन पनि समावेश छ ।  ऐनमा रहेका दुईवटा प्रावधान...

‘रेशम चौधरीको रिहाइ ऐन संशोधन गरेरमात्रै’

काठमाडौं, १९ वैशाख । रेशम चौधरीलगायतका कैदीबन्दीहरुको रिहाइ ऐन संशोधन गरेरमात्रै हुने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकमा नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयका बारेमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताईन् । चौधरीलगायतका कैदीबन्दीहरुको रिहाइ ऐन संशोधनपछिमात्रै हुने उनको भनाई छ ।

गाउँपालिकाद्वारा भाषा ऐन पारित

काठमाडौँ,४ माघ । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ । गाउँपालिकाका शिक्षा शाखाप्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन–२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन–२०७९ पारित […]

पेट्रोलियम ऐन ल्याउन माग

पेट्रोलियम ऐन ल्याउनुपर्ने माग संसद्मा फेरि उठेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले प्रतिनिधिसभामा बोल्दै सरकारसँग पेट्रोलियम ऐन ल्याउन माग गरे । उनले भने, “पेट्रोलियम ऐन लिएर आयौं भने हामीलाई यसले बाटो देखाउँछ ।!नेपालमा वर्षेनि खर्बौं रुपैयाँको आयात हुने तथा सरकारी एकाधिकार रहेको पेट्रोलियम पदार्थको कारोबारका लागि हालसम्म ऐन छैन […]

सार्वजनिक खरिद ऐन संशोधन

काठमाडौं । सरकारले सार्वजनिक खरिद ऐन नियमावली संशोधन गरेको छ । संशोधित ऐन अनुसार अब ३ अर्बसम्मका टेण्डरमा नेपाली निर्माण कम्पनीहरुबीच मात्रै प्रतिष्पर्धा हुने छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको ११औं संशोधन पारित गरेको हो । त्यस्तै एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटा भन्दा बढी ठेक्का लिन नपाउने व्यवस्था पनि गरिएको छ । […]

औद्योगिक व्यवसाय ऐन संशोधन गरिँदै

औद्योगिक व्यवसाय ऐन २०७६ पूर्ण कार्यान्वयनमा नआउँदै सरकारले संशोधनको तयारी अघि बढाएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ तथा २०७३ र त्यसलाई संशोधन तथा एकीकरण गर्दै बनेको ऐन २०७६ बाट पनि मुख्य सरोकारवाला निजी क्षेत्र सन्तुष्ट हुन नसकेपछि सरकारले ऐन संशोधनको तयारी गरेको हो ।उद्योग मन्त्रालयका अनुसार हाल यसका लागि राय सुझाव संकलनको काम भइरहेको […]

आर्थिक कार्यविधि ऐन संसोधनको तयारी

आर्थिक कार्यविधि ऐन, २०७४ संसोधन गरी ५ दिन अगाडि पूर्व बजेट छलफल सम्पन्न गर्ने व्यवस्थासहित अध्यादेशबाट ऐन संसोधन गर्ने निर्णय गरेको हो।...

कार्यान्वयनको कसीमा निजामती सेवा ऐन, २०४९

२८ वर्ष अगाडि विद्यमान निजामती सेवा ऐन कार्यान्वयनमा आएको हो । नेपालको निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी व्यवस्था गर्न २०४६ सालको राजनीतिक परिवर्तन पश्चात् नयाँ ऐन जारी गरिएको थियो । हालसम्म यो ऐन एघार पटक संशोधन भैसकेको छ । ऐन कार्यान्वयन गर्न ल्याइएको […]

भेरी नगरपालिकाको विधायन सभाबाट ३ ऐन संशोधन

भेरी नगरपालिकाको विधायन सभाले ३ ऐन संशोधन गरेको छ । विधायन सभाले शिक्षा, स्वास्थ्य र विनियोजन ऐन संशोधन गरेको र केही महत्त्वपूर्ण नीति तथा प्रस्ताव पास गरेको छ । विधायनसभाले नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधन, स्वास्थ्य तथा सरसफाइ ऐन–२०७४ र विनियोजन ऐन–२०७७ संशोधन गरेको नगर प्रवक्ता पार्वती विकले बताइन् । संशोधन गरिएको नगर शिक्षा ऐन–२०७४ को तेस्रो संशोधनमा रिक्त रहेको विद्यालय दरबन्दीको विज्ञापन अनुमति नगर कार्यपालिकाको कार्यालयले दिने, अस्थायी, करार, राहत तथा अनुदान कोटामा कार्यरत शिक्ष...