पेट्रोलियम ऐन ल्याउन माग

पेट्रोलियम ऐन ल्याउनुपर्ने माग संसद्मा फेरि उठेको छ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले प्रतिनिधिसभामा बोल्दै सरकारसँग पेट्रोलियम ऐन ल्याउन माग गरे । उनले भने, “पेट्रोलियम ऐन लिएर आयौं भने हामीलाई यसले बाटो देखाउँछ ।!नेपालमा वर्षेनि खर्बौं रुपैयाँको आयात हुने तथा सरकारी एकाधिकार रहेको पेट्रोलियम पदार्थको कारोबारका लागि हालसम्म ऐन छैन […]

सम्बन्धित सामग्री