२८ वर्ष अगाडि विद्यमान निजामती सेवा ऐन कार्यान्वयनमा आएको हो । नेपालको निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी व्यवस्था गर्न २०४६ सालको राजनीतिक परिवर्तन पश्चात् नयाँ ऐन जारी गरिएको थियो । हालसम्म यो ऐन एघार पटक संशोधन भैसकेको छ । ऐन कार्यान्वयन गर्न ल्याइएको […]