उच्च रक्तचाप मूलतः जीवनशैलीसँग सम्बन्धित समस्या हो । त्यसो त वंशाणुगत रुपमा पनि कतिपयलाई उच्च रक्तचाप हुने गर्छ । यद्यपि खराब खानपान, जीवनशैली, मानसिक विकारले नै उच्च रक्तचापको मूल कारक बन्ने गरेको छ । के त्यसो भए जीवनशैली सुधार गरेर रक्तचाप सन्तुलित राख्न सकिएला ? चिकित्सकले यसको जवाफ ‘सकिन्छ’ भनी दिने गरेका छन् । अतः […]