प्राणायाम अष्टाङ्ग योगको चौथो अङ्ग हो । प्राणायाम शब्द ‘प्राण’ र ‘आयाम’ मिलेर बनेको छ । यो केवल श्वासको व्यायाम मात्र होइन, प्राणशक्तिलाई बढाउने, तन्काउने र शरीरमा प्राणिक ऊर्जालाई विकास गरी शारीरिक, मानसिक तथा आध्यात्मिक लाभहरु प्राप्त गर्ने विशेष अभ्यास हो । महर्षि पतञ्जलि (योगसूत्र २।४९) का अनुसार आसनमा पारंगत भैसकेपछि श्वासप्रश्वासको गतिलाई विच्छेद गर्नु […]