स्वस्थ रहन योगाशन कसरी गर्ने ?

चन्द्र कटुवाल योगलाई शरीर, मन, भावना, आत्मा र परमात्मासँग एकाकार हुने माध्यमको रुपमा मानिन्छ । योगमा विभिन्न चरणहरु रहेका छन् । योगमा आशन अलि बढी प्रचलनमा रहेको पाईन्छ । त्यसैले योग भनेकै आशनमात्र हो कि भनेजस्तो पनि लाग्ने गरेको छ । अष्टाङ्ग योगमा यम, नियम, आशन, प्राणायाम, प्रत्याहार ,धारणा, ध्यान र समाधी रहेका छन । […]