सशस्त्र प्रहरीको निमित्त प्रमुखमा पुष्पराम केसी

सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पुष्पराम केसीले पाएका छन् । सोमबार महानिरीक्षक शैलेन्द्र खनाल महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर संगठनबाट बिदा भएका छन् । खनालले वरियतामा अगाडी रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई निमित्तको जिम्मेवारी सुम्पेर बिदा भएका हुन् । खनाल २०७४ चैत २९ बाट चार वर्ष सशस्त्रको आईजीपी भए । उनको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामश

सम्बन्धित सामग्री

सशस्त्रमा एआईजीको दुई पद रिक्त, बढुवा सिफारिस एकजना मात्र

सशस्त्र प्रहरी बलमा दुईवटा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको पद खाली छ । वैशाख १९ पछि खाली भएको सो पदमा बढुवा गर्नेगरी तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले वैशाख १६ मा सूचना प्रकाशन गरेका थिए । एआईजी बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक हुन्छन् ।वैशाख १८ बाट पुष्पराम केसी अवकाशमा गए । सोही दिन मन्त्रिपरिषद्ले राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि सशस्त्रमा दुईवटा अतिरिक्त महानिरीक्षकको पद खाली भयो ।वैशाख २१ मा गृह

सशस्त्र प्रहरी महानिरीक्षक केसी र एआईजी पौडेलको बिदाई

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले अवकाश पाएका छन् । आइतबार मध्यरातबाट अवकाश पाउन लागेका आईजीपी केसी र एआईजी पौडेलाई संगठनबाट बिदाई गरिएको छ ।सशस्त्र प्रहरी बलका नवनियुक्त आईजीपी राजु अर्यालले सशस्त्रको प्रधान कार्यालय हल्चोकमा अयोजित समारोहमा बिदाई गरेका हुन् । बिदाई हुनुअघि महानिरीक्षक पुष्पराम केसीले नवनियुक्त आईजीपी अर्याललाई  संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका थिए । बिदाई समारोहमा अर्यालले सशस्त्रमा ३० बर

सशस्त्र प्रहरी महानिरीक्षकमा राजु अर्याल

काठमाडौं : सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो।केही दिनअघि मात्र एआईजीमा बढुवा भएका उनी आईजीपीका लागि एक्ला दाबेदार थिए। नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्ने बताइएको छ।३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसी आइतबारबाट अनिवार्य सेवा निवृत्त हुने भएपछि रिक्त स्थानमा अर्याललाई नियुक्त गरिएको हो। हाल सेवा निवृत्त के सी

सशस्त्रमा बढुवा धमाधम

काठमाडौं । सशस्त्र प्रहरी बलले लामो समयदेखि अवरुद्ध बढुवा प्रक्रियालाई धमाधम अघि बढाएको छ । सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त भएपछि उनले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई प्रमुख प्राथमिकता दिँदै बढुवा प्रक्रिया धमाधम अघि बढाएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त भएकै दिन गृह मन्त्रालय बढुवा समितिको सचिवालयले २९ चैतमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) […] The post सशस्त्रमा बढुवा धमाधम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाडौं ।  सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । वरिष्ठतम एआईजी केसीलाई बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत २८ गते अवकाश पाएपछि महानिरीक्षकको पद खाली थियो । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र महानिरीक्षक नियुक्त गरेको हो । केसी अब १७ […]

सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाण्डाै – सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेकोछ । पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडि हुनुहुन्थ्यो । उहाँले उमेरहदका कारण २०७९ वैशाख १८ मा अवकाश पाउँदै हुनुहुन्छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुनुभएको थियो । खनालको अवकाशपछि केसी र रामशरण पौडेल आईजीपीको प्रतिस्पर्धामा हुनुहुन्थ्यो । &...

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम के.सी.लाई नियुक्त गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठतम् एआइजी के.सी.लाई नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबार अवकाशमा गएपछि आइजी पद खाली थियो । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी के.सी. र रामशरण पौडेल हुनुहुन्थ्यो । सरकारले वरियताका आधारमा के.सी.लाई महानिरीक्षक नियुक्त […]

पुष्पराम केसी सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गर्ने निर्णय गरिएको एकजना मन्त्रीले रातोपाटीलाई बताए ।अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडी थिए । उनी नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको नि

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ

काठमाडौं, सेवानिवृत्त हुन लागेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित समारोहका खनाललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले बिदाइ गरेका छन् । महानिरीक्षक खनालले अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गरेका छन् […]

सशस्त्र प्रहरी महानिरीक्षकको सकियो कार्यकाल, को बन्ला नयाँ आईजीपी ?

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबारदेखि अवकाशमा जाँदैछन् । महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर उनी अवकाशमा जान लागेका हुन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सोमबार मध्यान्ह उनको बिदाइ समारोह आयोजना गरिएको छ ।सरकारले खनाललाई २०७४ चैत २९ बाट लागू हुनेगरी आईजीपीको जिम्मेवारी दिएको थियो । खनालको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी हुन् ।