बहुमत सांसदको समर्थनको दावी गर्ने प्रधानमन्त्री ओलीलाई ककस्को थपियो साथ?

काठमाडौं । सत्तारुढ दल विभाजन भएपछि दुवै पक्षले आफ्नो समूहमा बहुमत सांसद रहेको बताउदै आएका छन् । पुस ५ गते यता दुई पक्षले आफ्ना आफ्ना बैठकहरु राख्दै आएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि नेकपाका सांसदहरु अलमलमा परेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ । यसैकारण सांसद कसको पक्षमा कति बनाउने भन्नेबारेमा दुवै समूहले आफ्नो रणनीति तयार गरेपनि दुवै समूहले बहुमत देखाउन सकेका छैनन् ।

सम्बन्धित सामग्री

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको उल्लेख गर्नुभयो । “राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले …

गुपचुप फेरि थपियो अधिकारीको कार्यकाल

सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई रोकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको अवकाश रोक्न विशेष पदमै तीन वर्ष कार्यकाल थप गरेको हो।...

न्युजिल्याण्डमा एक साता थपियो लकडाउन

२८ भदौ, काठमाडौं । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ । सोमबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको डेल्टा भेरियन्टसहितको संक्रमणको जोखिम कायम रहेकाले लकडाउन थप गर्ने निर्णय गर्नुपरेको बताएकी छिन् । प्रधानमन्त्री अर्डनका अनुसार २१ सेप्टेम्बरपछि भने यो लकडाउन केही खुकुलो बनाइने छ […]

अब आउने स्वास्थ्यमन्त्रीलाई जसैजस

काठमाडौं :  सर्वोच्च अदालतले  कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै देशले नयाँ प्रधानमन्त्री पायो।कोरोना संक्रमणले देश थलिरहेको बेला स्वास्थ्य मन्त्रालयलाई काम तथा जिम्मेवारी झनै बढी थपियो। तर कोरोनासँग जुध्ने फन्टलाइनरको रुपमा रहेको यो मन्त्रालयले प्रधानमन्त्री ओलीको कार्यकालमा राज्यमन्त्रीसहित मात्रै पाँच वटा नेतृत्व पायो। तर कसैको कार्यकालमा पनि मन्त्रालयले जस पाउन सकेन। उपेन्द्र यादव, भानुभक्त ढकाल र हृदयेश त्रिपाठी कोरो

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा चुनौती थपियो : प्रधानमन्त्री ओली

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षासहितको दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको बताएका छन् । कोरोना संक्रमणको महामारीका कारण दिगो विकासको लक्ष्य प्राप्तिमा चुनौती थपिएको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाल धितोपत्र बोर्ड २८ वर्ष पूरा गरी २९ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना […]

श्रमिकको न्यूनतम तलब साढे १५ सय वृद्धि गर्ने प्रधानमन्त्रीको घोषणा

रोजगारदाता र श्रमिक दुवै पक्ष असन्तुष्ट उद्योगी भन्छन्, ‘भार थपियो’, श्रमिक भन्छन्, ‘ठग्न खोजियो’  प्रधानमन्त्री केपी ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक एक हजार पाँच सय ५० रुपैयाँले बढाउने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मे)को...

सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो

काठमाडौं, बैशाख १४ । अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई आज सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो । सशस्त्र […]

टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ ।प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए ।   राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए । प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थप्नु भएका हुन् ।

टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

एजेन्सी । जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका हुन् । कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ । सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए । राजधानी... The post टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो appeared first on Purbeli News.

जापानमा सङ्कटकालको समयावधि थपियो

जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भई नसकेको भन्दै  आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ । जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोविड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाको लागि विस्तार गरेका हुन् ।