गुपचुप फेरि थपियो अधिकारीको कार्यकाल

सरकारले नेपाली सेनाका कर्णेल यामबहादुर अधिकारीको अवकाशलाई रोकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको अवकाश रोक्न विशेष पदमै तीन वर्ष कार्यकाल थप गरेको हो।...

सम्बन्धित सामग्री

एक डीआईजीलाई सुहाउने गरी सशस्त्रमा थपियो एआईजीको दरबन्दी, दबाबमा आईजीपी अर्याल

सशस्त्र प्रहरीमा दुई एआईजीको दरबन्दी थप गर्ने प्रयास हुँदा हुँदै सरकारले गुपचुप रुपमा कुनै एक व्यक्तिलाई लक्षित गरेर एआईजीको दरबन्दी थप गरेको छ ।