च्याङ्ग्रा नआउँदा हुम्लीकाे महङ्गियो दसैँ

सिमकोट – कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दसैँ महङ्गो भएको छ। नाका बन्द हुँदा चीनको ताक्लाकोट र चुवाँखोलाबाट च्याङ्ग्रा आयात भएनन्। चीनबाट ल्याइने च्याङ्ग्रा स्थानीय खसीभन्दा सस्तोमा पाइन्थ्यो। हुम्लावासीले दसैँमा च्याङ्ग्रा वा खसीको बलि दिएर पूजा गर्छन्। सस्तोमा चीनबाट च्याङ्ग्रा आयात नहुँदा महंगो स्थानीय खसी किन्न हुम्लावासी बाध्य भएका हुन्। जसले गर्दा […]

सम्बन्धित सामग्री

सर्वसाधारणको पहुँचबाहिर मुस्ताङी च्याङ्ग्रा, एउटैको मूल्य ५० हजार

म्याग्दी : दशैँमा मुस्ताङी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ। तर, रहर भएर के गर्नु, यस वर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मूल्य अत्यधिक बढेपछि सामान्य आय भएका व्यक्तिले मुस्ताङ्गी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन्।दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट निकासी भएका च्याङ्ग्रा बजारमा आएका छन्। म्याग्दी, बागलुङ, पर्वत कास्की, हुँदै काठमाडौंलगायत जिल्लाबाट व्यापारीहरू मुस्ताङका गाउँगाउँमा र किसानका गोठहरूमा नै पुगेर खरिद गरेका च्याङ्ग्रा बजारमा ल्याई पुर्‍याएका  हुन्।भेटेरेनरी अ

बजार झरे मुस्ताङी च्याङ्ग्रा

म्याग्दी, २४ असोज । दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी […]

बजार झरे मुस्ताङी च्याङ्ग्रा

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन्।...

दसैंका लागि बजार झरे मुुस्ताङी च्याङ्ग्रा

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिनुुभयो । “जोमसोमको नाकाबाट …

बजार झरे मुस्ताङी च्याङ्ग्रा

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुन थालेको छ ।

सहुलियत पसलमा खसी, बोका र च्याङ्ग्रा पनि सहुलियतमा

काठमाडौँ- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधवारबाट खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैँ सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्याङ्ग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२५० रुपैयाँमा […]

सहुलियत पसलमा खसी, बोका र च्याङ्ग्रा(फोटो फिचर)

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्याङ्ग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ । खाद्य व्यवस्थाको दसैँ सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्याङ्ग्रा बिक्री गरिएको छ । खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्याङ्ग्रा १२५० […]

साइपालका च्याङ्ग्रा पोखरामा,‘ पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन’

आइतबार राति बझाङको साइपालबाट भेटा-च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिनुभयो । साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उहाँ हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्नुहुन्छ । तीन-चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उहाँले काठमाडौँ-पोखरा पुग्न […]

चीनबाट आयात नहुँदा महँगियो च्याङ्ग्रा

काठमाडौँ– हिन्दु नेपालीहरुको महान् पर्व दसैँमा बली दिने प्रचलन रहिआएको छ। दसैँमा विशेषगरी च्याङ्ग्रा तथा बोकाको बली हानिन्छ। दसैँ नजिकिदै गर्दा च्याङ्ग्रा तथा बोकाको आयात भइरहेको छ। तर बोकाभन्दा च्याङ्ग्रा निकै महँगो भएको नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोष खत्रीले जानकारी दिए। उनका अनुसार नेपालमा उत्पादन कम र उपभोक्ता बढी भएकाले महँगी बढेको हो। […]