घरगाउँमा सबै परिवारको भान्सामा पाक्ने सेलरोटीको स्वादलाई व्यावसायिक रुप दिने हो भने दैनिक हजारांै रुपैयाँ कमाउन सकिन्छ भन्ने उदाहरण अरुणा गुरुङले दिएकी छन् । नक्सालस्थित भाटभटेनी सुपरमार्केटका लागि सेल बिक्री गर्न सानो कोठाबाट सुरु गरेको उनको व्यवसाय अहिले वार्षिक करोडौं कारोबार गर्ने बनेको छ । त्यतिमात्र होइन, उनले एक दर्जन जनालाई रोजगारीसमेत दिएकी छन् ।खोटाङबाट […]