खाद्यलाई धान बेच्न किसानलाई चटारो

प्राय सुनसान रहने, कहिलेकाही मात्र भिडभाढ देखिने बिशाल कम्पाउण्डमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगन्ज शाखामा अहिले खुट्टा राख्ने ठाँउ छैन । ठूलो क्षेत्रफल रहेको कार्यालय परिसर अहिले धान लोड भएका ट्याक्टर र गाडाले भरिभराऊ छ ।

सम्बन्धित सामग्री

चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै

महोत्तरी- मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा  धान पाकेर खेत पहेँलपुर छ । आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला । यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटा...

चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै

महोत्तरी- मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा  धान पाकेर खेत पहेँलपुर छ । आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला । यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटा...

चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै

मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा धान पाकेर खेत पहेँलपुर छ । आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला । यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटारो सँगसँगै परेको छ । …

नेतालाई चुनाव, किसानलाई चटारो

कञ्चनपुरको बेलौरी नगरपालिका ६ का छोटेलाल रानाको १५ कट्ठाको धान पूरै भिज्यो । काटेको दोस्रो दिनदेखि सुरु भएको वर्षाले सबै धान भिजाएको हो । मंगलबारदेखि मौसममा सुधार आएपछि उनलाई अहिले उक्त धान सुकाउने चटारो छ । पाँच दिनसम्मको अविरल वर्षाका कारण धान र पराल कामै नलाग्ने भएको छ ।

रोपाइँ सुरु भयो, मल छैन

काठमाण्डाै - यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ । काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । अघिल्ला वर्षमा असारको पहिलो हप्तापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले क...

चैते धान रोप्न किसानलाई चटारो

दाङ-बंगलाची गाउँपालिका ४ डाबर निवासी किसान भरत थापा अहिले चैते धान रोप्न व्यस्त छन् । उनलाई चैते धान रोप्ने खेत मिलाउन भ्याइ नभ्याई छ ।सुकाखोलाको पानीले सिञ्चित भएको खेत दाईसँगै भरतले रोप्नका लागि तयार गरिरहेका थिए भने खेतमा वर्षादको समयमा जस्तै रोपारहरुलाई धान रोपाईँको चटारो थियो । उनले करिव साढे सात रोपनी खेतमा चैते धान […]

मौसम सफा भएपछि धान सुपरजोनका किसानलाई धान काट्ने चटारो (तस्बिरहरू)

झापा – केही दिनअघि आएको अविरल वर्षा र हावाहुरीका कारण क्षति व्यहोरेका धान सुपरजोन झापाका किसानलाई अहिले धान काट्ने चटारो छ। वर्षा र हावाहुरीले अन्य जिल्लामा जस्तै झापामा पनि धानबालीमा ठूलो क्षति पुर्याएको थियो। अहिले तिनै ढलेका धान उठाउन किसानलाई चटारो छ। अहिले मौसम सफा रहेका कारण धान काटेर थन्क्याउने काममा किसान लागेका छन्। कृषि […]

चैते धान भित्र्याउन किसानलाई चटारो

किसानहरुले सरकारले बेलैमा मल बिउ उपलब्ध गराएर किसानलाई सघाउनुपर्ने बताए। विगतको बर्षझंै यसबर्ष पनि बर्खे धान राम्रो फलेको किसानको भनाइ छ।

छुपुमा छुपु... मानोबाट मुरी फलाउन हेर्नुस् भ्याइनभ्याइ

यतिखेर किसानलाई चटारो छ। ब्याडमा तयार भएको धानको बीऊ रोप्ने रोपारहरुलाई फुर्सद छैन। बाउसे गर्नेलाई पनि भ्याइ नभ्याइ। मानो रोपेर मुरी फलाउने भनिन्छ रोपाईँलाई। धेरै उत्पादन हुने खाद्यान्नमा पर्छ धान। त्यसैले यतिखेर धेरै ठाउँमा रोपाईको चटारो छ। भक्तपुरमा भएको रोपाईका तिनै दृष्यलाई पहिलोपोस्टका अमित मचामसीले आफ्नो लेन्सबाट यसरी कैद