यी १६ वर्षीय भारतीय जसले चेसका विश्व च्याम्पियनलाई हराए

१६ वर्षीय रमेशबाबु प्रज्ञानानन्दले विश्व नम्बर १ म्याग्नस कार्लसनलाई एयरथिंग्स मास्टर्समा स्तब्ध बनाएका छन् । ‘प्रग’ भनेर चिनिने प्रज्ञानान्दविरुद्ध कार्लसनले थुप्रै गल्ती गरेका थिए जसको भरपुर फाइदा भारतीय युवाले उठाए ।५ पटकका विजेताले खेलमा फर्कने प्रयास गरे पनि प्रज्ञानानन्दले उनलाई त्यसको कुनै मौका दिएनन् । र, प्रतियोगितामा चर्चित जीत हासिल गरे । कार्लसनविरुद्ध प्रज्ञानानन्दले हासिल गरेको यो पहिलो जीत थियो । सन् २०१३ मा विश्व च्याम्पियन बनेपछि कार्लसनलाई हराउने उनी सबैभन्दा कम उमे

सम्बन्धित सामग्री

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलका लागि भारतीय टिमको घोषणा

काठमाडौँ–विश्व टेस्ट च्याम्पियनसिपका लागि भारतले १५ सदसिय राष्ट्रिय टिमको घोषणा गरेको छ। आगामी ७ देखी ११ जनु सम्म इंग्ल्यान्डको ओवल मैदानमा हुने फाइनलका लागि भारतीय टिमको घोषणा गरिएको हो। फाइनलमा भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दै छन्। अस्ट्रेलियाले यसअघिनै राष्ट्रिय टिमको घोषणा गरिसकेको छ। भारत लगातार दोस्रो पटक टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो। २०२१ मा भारत […]

यी हुन् वर्ष २०२२ का टपटेन हलिउड र भारतीय फिल्म

काठमाडौं । विश्व चर्चित फिल्म पोर्टल आईएमडीबीले सन् २०२२ का १० उत्कृष्ट हलिउड र भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । रोचक कुरा भारतीय सूचीमा एउटा मात्र हिन्दी फिल्म अटाएको छ । एसएस राजामौली निर्देशित ‘आरआरआर’ शीर्षस्थानमा छ । विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ दोस्रो स्थानमा छ । हलिउडमा भने यस वर्ष डीसी कमिक्सको सुपरहिरो […]

टी–२० विश्वकप क्रिकेट : भारतीय पूर्वकप्तान कोहलीको विश्व कीर्तिमान

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा विश्व कीर्तिमान बनाएका छन् । विश्वकपमा सर्वाधिक व्यक्तिगत रन बनाउने सूचीको शीर्ष स्थानमा उक्लेपछि विराटले विश्व कीर्तिमान राखेका...

विश्व बजारबाट फिर्ता हुँदै भारतीय चिया

इलाम : भारतीय चिया अन्तरराष्ट्रिय बजारबाट फिर्ता आउन थालेको छ। भारतीय टी एक्सपोर्टर्स एसोसिएसन (आईटीईए) का अध्यक्ष अंशुमान कनोरियाले कीटनाशक र रसायनको मात्रा बढी पाइएपछि अन्तरराष्ट्रिय बजार र आन्तरिक खरिदकर्ताले भारतीय चिया फिर्ता गरिरहेको बताए।विश्व चिया बजारमा श्रीलंकाको स्थिति कमजोर हुँदा भारतको चिया बोर्डले निर्यात बढाउन खोजिरहेको छ। गुणस्तरमा ह्रास र पेस्टिसाइडको प्रयोग उच्च पाइएपछि चिया फिर्ता आइरहेको छ। कनोरियाले चियाका लागि धेरै देशले कडा नियम पालना गरिरहेको बताए। धेरै देशले युरोपियन युन

विश्व हिन्दी दिवस अवसरमा भारतीय दूतावासद्धारा कार्यक्रमको आयोजना

काठमाडौं,२८ पुस । विश्व हिन्दी दिवसको अवसरमा भारतीय दूतावास काठमाडौले ¥र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । कार्यक्रमको अध्यक्षता प्रेस, सूचना तथा संस्कृति महाशाखाका प्रमुख नवीन कुमारले गरेका थिए । उनले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सन्देश सबैलाई शेयर गरेका थिए । विश्व हिन्दी दिवसका अवसरमा भारतका विदेश राज्यमन्त्री मीनाक्षी लेखीले दिएको […]

नेपालमा मनाइँदै विश्व हिन्दी दिवस

नेपालमा पनि सोमबार विभिन्न कार्यक्रम गरी विश्व हिन्दी दिवस मनाइँदै छ । नेपालस्थित भारतीय दूतावासले एक कार्यक्रम आयोजना गरी नेपालका साहित्यकारका साथमा सो दिवस मनाइरहेको हो । भारतले हिन्दी भाषाको प्रचार, प्रसारका लागि २००६ देखि विश्व हिन्दी दिवस मनाउन सुरु गरेको हो । हुनत् भारतका तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा विश्व हिन्दी दिवसको उद्घाटन गरेकी थिइन् । तर विधिवत रुपमा २००६ जनवरी १० देखि मनाउन थालिएको भारतका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । हिन्दी भाषा विश्वका विभिन्न ३०

टी २० विश्व कप : अक्षर पटेलकाे ठाउँमा शार्दुल ठाकुर भारतीय टिममा

काठमाण्डाै – टी–२० विश्व कपका लागि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले टोलीमा परिवर्तन गरेको छ । बीसीसीआईले स्पिनर अक्षर पटेलको ठाउँमा तीव्र गतिका बलर शार्दुल ठाकुरलाई १५ सदस्यीय टोलीमा राखेको हो । यस्तै अक्षरलाई वैकल्पिक खेलाडीका रूपमा शार्दुलको ठाउँमा टोलीमा समावेश गरिएको छ । भारतको १५ सदस्यीय टोलीमा विराट कोहली, रोहित शर्मा, केएल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, ईशान किशन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन अश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जसप्रीत बुमराह, भुवनेश्वर कुमार र मोहम्...

विविध कार्यक्रम गरी भारतीय दूतावासले मनायो ‘विश्व संस्कृत दिवस’

काठमाडौँ– नेपालस्थित भारतीय दूतावासले विविध कार्यक्रम गरी विश्व संस्कृत दिवस मनाएको छ । दिवसको अवसरमा दूतावासले वेदको भाषा संस्कृतको महत्त्व लाई प्रकाशमा ल्याउन ‘संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको हो । उक्त सेमिनारको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरेका हुन् । भौतिक तथा भर्चुअल माध्यममा गरिएको समारोहमा […]

ओलम्पिक–भारतीय खेलाडी कुस्तीको फाइनलमा

भारतीय कुस्तीवाज रवि दहिया ओलम्पिकको फाइनलमा पुगेका छन् । उनले ५७ केजी वेट क्याटागोरीमा सेमिफाइनलमा काजाकिस्तानका सनायेवन नुरिस्लामलाई हराएका हुन् । फाइनलमा उनले दुईपटकका विश्व च्याम्पियन जावुर युगेऐको सामना गर्नेछन् । युगुऐवलाई हराउन सके रविले भारतीय कुस्तीमा नयाँ किर्तिमान राख्नेछन्, उनी ओलम्पिकमा भारतलाई स्वर्ण दिलाउने पहिलो खेलाडी हुनेछन् । रवि र युगुऐव दुबै अहिले शान्दार फर्ममा छन् । उनीहरुबीच २०१९ को विश्व च्याम्पियनसिपमा भिडिसकेका छन् । त्यतिबेला युगुऐव रविलाई ६–४ ले