यी हुन् वर्ष २०२२ का टपटेन हलिउड र भारतीय फिल्म

काठमाडौं । विश्व चर्चित फिल्म पोर्टल आईएमडीबीले सन् २०२२ का १० उत्कृष्ट हलिउड र भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । रोचक कुरा भारतीय सूचीमा एउटा मात्र हिन्दी फिल्म अटाएको छ । एसएस राजामौली निर्देशित ‘आरआरआर’ शीर्षस्थानमा छ । विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ दोस्रो स्थानमा छ । हलिउडमा भने यस वर्ष डीसी कमिक्सको सुपरहिरो […]

सम्बन्धित सामग्री

हलमा लागे रकी और रानीकी प्रेम कहानी, टक टु मी र धुमम

काठमाडौं । हलिउड फिल्म ‘ओपेनहाइमर’ र ‘बार्बी’को दबदबा कायम रहँदा शुक्रबारदेखि नेपालमा बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’, अष्ट्रेलियाली फिल्म ‘टक टु मी’ र दक्षिण भारतीय फिल्म ‘धुमम’ रिलिज भएका छन् । रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र, जया बच्चन र सबाना आजमीको अभिनय रहेको ‘रकी और रानीकी प्रेम कहानी’लाई करण जोहरले निर्देशन गरेका हुन् […]

आदिपुरुष, द फल्यास र नीरफूलले शनिबारसम्म नेपालमा कति कमाए ?

काठमाडौं । प्रभास र कृति सेनन स्टारर दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर भइरहेको विवादको असर नेपाली बक्स अफिसमा देखिएको छ । फिल्मले पहिलो सप्ताहन्त (शुक्रबार र शनिबार) नेपालमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेको छ । हलिउड फिल्म ‘द फल्यास’को पनि ओपनिङ कमजोर छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार ‘आदिपुरुष’ले शुक्रबार र शनिबार दुई दिनमा […]

जेम्स क्यामरुन र राजामौलीबीच भेट, ‘अवतार’ निर्देशकले दुईपटक हेरे ‘आरआरआर’

काठमाडौं । ओस्कार अभियानमा व्यस्त भारतीय फिल्म निर्माता एसएस राजामौली र हलिउड निर्देशक जेम्स क्यामरुनबीच सोमबार बिहान क्रिटिक्स च्वाइस अवार्ड समारोहमा भेट भएको छ । राजामौलीले निर्देशक क्यामरुनलाई महान् भन्दै उनीसँगको तस्वीर इन्स्टाग्राममा सेयर गरेका छन् । क्यामरुनले आफ्नो फिल्म ‘आरआरआर’ दुईपटक हेरेको र श्रीमतीलाई एकपटक हेर्न सिफारिस गरेको बताएको राजामौलीले उल्लेख गरेका छन् । […]

हलमा लाग्यो हलिउड फिल्म ‘अवतार-२’

काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ शुक्रबारदेखि रिलिज भएको छ । नेपालमा पनि यो फिल्म उच्च शोका साथ प्रदर्शनमा आएको छ । शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज भएनन् । ‘अवतार-२’को अग्रिम टिकट बिक्री केही दिनअघिबाटै थालिएको थियो । अग्रिम टिकट बिक्री आक्रामक देखिएको फिल्मलाई देशका सबैजसो […]

आफूले अभिनय गरेको हलिउड फिल्मको प्रिमियरमा धोती लगाएर पुगे तमिल सुपरस्टार धनुष

तमिल फिल्म उद्योगका सुपरस्टार धनुष यतिबेला आफ्नो हलिउड प्रोजेक्ट ‘द ग्रे म्यान’ को प्रमोशनमा व्यस्त छन् । बुधबार साँझ मुम्बईमा सो फिल्मको प्रिमियर भएको थियो । प्रिमियरमा धनुष परम्परागत अवतारमा देखिए । हलिउड र भारतीय फिल्म उद्योगका नाम चलेको कलाकारहरुको उपस्थिति रहेको कार्यक्रममा धनुष सेतो शर्ट, परम्परागत धोती (जसलाई तमिल भाषामा भेश्ती भनिन्छ) र चप्पल लगाएर पुगेका थिए । प्रिमियरको एक भिडियोमा धनुष बलिउड अभिनेता विक्की कौशलसँग अँगालो मारेको देखिन्छ ।भिडियोमा विक्कि टाई सुट प्

नेपाली हलमा डाइनोसर र कुकुरको कथा : ‘जुरासिक वर्ल्ड’ र ‘७७७ चार्ली’ रिलिज

काठमाडौं । शुक्रबार नेपाली हलमा दुई नयाँ विदेशी फिल्म रिलिज भएका छन् । हलिउड स्टुडियो युनिभर्सलको चर्चित फिल्म ‘जुरासिक पार्क’को छैटौं शृंखला ‘जुरासिक वर्ल्ड डोमिनियन’ र दक्षिण भारतीय फिल्म ‘७७७ चार्ली’ प्रदर्शनमा आएका छन् । साइन्स फिक्सन र एक्सन फिल्म जुरासिक वर्ल्ड डोमिनियनमा क्रिस प्राटको मुख्य भूमिका छ । कोलिन ट्रिभोरो निर्देशित फिल्मको यो श्रृंखलामा […]

हलमा चार नयाँ फिल्म, अक्षयकुमारको ‘पृथ्वीराज’देखि टम क्रुजको ‘टपगन’सम्म

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज भएका छन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’देखि तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रमः हिट लिस्ट’ रिलिज भएका हुन् । टपगन माभेरिक ‘कबड्डी ४’का कारण गत साता रोकिएको ‘टपगन माभेरिक’लाई एप्पल इन्टरटेनमेन्टले शुक्रबार ल्याएको हो । जोसेफ […]

शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदै, ‘कबड्डी ४’लाई कस्तो असर पर्ला ?

काठमाडौं । शुक्रबार नेपालमा चार नयाँ विदेशी फिल्म रिलिज हुँदैछन् । विश्व बक्स अफिसमा तहल्का मच्चाइरहेको टम क्रुज स्टारर हलिउड फिल्म ‘टपगन माभेरिक’ र तीन भारतीय फिल्म ‘सम्राट पृथ्वीराज’, ‘मेजर’ र ‘विक्रम : हिट लिस्ट’ प्रदर्शन हुँदैछन् । अब प्रश्न उठ्छ, यी चार फिल्म रिलिज हुँदा व्यावसायिक कीर्तिमान कायम गरिरहेको ‘कबड्डी ४’को कमाइमा कस्तो असर […]

भुवन र झरनाले भने- सरकारले नेपाली फिल्मलाई मायालु नजरले हेरेन

काठमाडौं । कोरोना महामारीपछि नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा बढेको छ । हप्तैपिच्छे बलिउड, हलिउड र दक्षिण भारतीय फिल्म रिलिज भइरहेका छन् । ठूलो लगानीमा निर्माण भएका विदेशी फिल्मसामु कम बजेटका नेपाली फिल्म जुध्नु पक्कै राम्रो होइन । विदेशी फिल्मको प्रभुत्वले नेपाली फिल्म निर्मातालाई चिन्तित बनाएको महसुस हुन थालेको छ । बिहीबार बेलुका ‘ए […]