विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतीय औषधि कम्पनीका चारवटा खोकी र चिसोको औषधी कफ सिरपबारे चेतावनी दिएको छ । अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो । जेनेभामा पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयससले यसबारे चेतावनी दिइएको बताएका हुन् । यो गफ सिरपले मृगौलामा असर गर्ने र बालबालिकाको मृत्युसँग सम्बन्धित हुनसक्ने […]