सरकारले २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने

नेपाल समाचारपत्र, काठमाडौं । सरकारले कोरोनाविरुद्धको २० लाख डोज खोप खरिद गरेसँगै आइतबार १० लाख डोज नेपाल आइपुगेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्लीको उडानबाट एयर इन्डियाको विमानमार्फत सो खोप दिउँसो १ बजेर ३० मिनेटमा ल्याइपु¥याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खरिद गरिएको खोप यसअघि भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप उपलब्ध गराएको सेरम इन्स्टिच्युट […]

सम्बन्धित सामग्री

चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धामा निमोनियाको जोखिम, ४५ करोड मानिस प्रभावित

महानगरपालिकाले ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । खोपले निमोनियाबाट हुँदै आएको ८० प्रतिशतसम्म मृत्युदरलाई १० प्रतिशतमा झार्न सहयोग पुर्‍याउने विज्ञ कँडेलको भनाइ छ ।

सर्वोच्चले सरकारलाई भन्यो ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराऊ

काठमाडौं । सर्वोच्च अदालतले ज्येष्ठ नागरिकलाई तत्काल खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले मङ्गलवार कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न भन्दै अन्तरिम आदेश दिएको हो ।

बैतडीमा जेठ २८ देखि खोप अभियान

बैतडी : बैतडीमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान रोकिएको छ। देशभर जेठ २५ गतेदेखि अभियान सञ्चालनमा आए पनि यहाँ भने सञ्चालन हुन सकेको छैन।सरकारले जेठ २५ गतदेखि ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई खोप दिने भने पनि पछि संशोधन भएर ६२ देखि ६४ वर्षका नागरिकलाई दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाई भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। बैतडीमा जेठ २८ गतेदेखि अभियान सुरु हुने उनको भनाइ छ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँ

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र […]

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

काठमाडौं। सरकारले यही जेठ २५ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउनेछ।रासस

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

काठमाडौं। सरकारले यही जेठ २५ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउनेछ।रासस

जेठ २५ बाट ज्येष्ठ नागरिकलाई खोप लगाइने

सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिन अघिको टेलिफोन वा

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। भारत सरकारले उपलब्ध गरा...

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ।

फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

-शरद शर्माकाठमाडौं । सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको आज बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।  भारत सरक...