चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धामा निमोनियाको जोखिम, ४५ करोड मानिस प्रभावित

महानगरपालिकाले ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । खोपले निमोनियाबाट हुँदै आएको ८० प्रतिशतसम्म मृत्युदरलाई १० प्रतिशतमा झार्न सहयोग पुर्‍याउने विज्ञ कँडेलको भनाइ छ ।

सम्बन्धित सामग्री

शरीर तताउन रातमा आगो र दिनमा घाम पर्खन्छन् विपन्न बालबालिका

चिसो बढेसँगै बाजुरा जिल्लाको पुर्वीउत्तरी भेग जगन्नाथ गाउँपालिका वडा नम्बर ४ का दलित तथा विपन्न बालबालिका चिसोको मारमा परेका छन् । आर्थिक अभावकै कारण कठ्याङ्ग्रिदो चिसोमा एकसरो लुगा लगाएर बस्न...

स्वास्थ्य मन्त्रालयले भन्यो-उपत्यकासहित देशभर चिसो बढ्यो, सतर्कता अपनाउनु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन डा. ठाकुरले आग्रह गर्नुभएको हो । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको […]

चिसो बढ्यो- रोगको प्रकोपबाट बच्न सतर्कता अपनाऔं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उहाँले आग्रह गर्नुभएको छ । तथ्याङ्क अनुसार …

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडोमा केही रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेका छन्। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिलालाई विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन्। तथ्याङ्कअनुसार आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम ७.६ डिग्रीमा झरेको थियो।चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन &n

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ,२९ मँसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेको हो । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन् […]

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका छन् । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरेका छन् । तथ्यांकअनुसार […]

काठमाडौं उपत्यकामा चिसो बढ्यो, सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन्। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले…

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उहाँले आग्रह गर्नुभएको छ । […]

चिसो बढेपछि रामेछापको हिमाली क्षेत्रका बालबालिका दिउँसै स्कुल छाड्न बाध्य

रामेछाप – अत्यधिक मात्रामा हिमपात र तुसारो परेर चिसो बढेसँगै रामेछापका उच्च हिमाली क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिका दिउँसै विद्यालय छाड्न बाध्य भएका छन् ।  उच्च लेकाली भूभागमा अत्यधिक मात्रामा चिसो बढेपछि त्यस क्षेत्रका विद्यालयमा पढ्दै आएका बालबालिकाको दैनिक पठनपाठन कष्टकर बनेको हो । हिमाल नजिक रहेका गुम्देल, वाम्ती, कुवुकास्थली, चुचुरे, ठोसे, रस्नालु, प्रिती, गौश्वारा, डडुवा र दोरम्बालगायतका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका चिसोका कारण बालबालिका दिउँसै विद्यालय छाड्न बाध्य भएका हु...

चिसो बढेसँगै जनजीवन प्रभावित

जनकपुर, ४ पुस: अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश २ को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा […]