रेसमकिरा खेतीमा आकर्षण

गोरखाको सहिद लखन गाउँपालिकाका किसान रेसमकिराको खेतीमा आकर्षित हुँदै गएका छन्। गाउँपालिकामा पहिलो पटक व्यावसायिक रूपमा रेसमकिराको खेती गरिएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले गाउँपालिकाको घैरुडस्थित ज्यामिरे स्वाँरामा किसानले मनकामना रेसम खेती समूह निर्माण गरी रेसमकिराको खेती गरेको जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो

काठमाडौँ – कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

२० मंसिर, रेसुङ्गा।  पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका-५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन्। ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने, ‘तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गर्नुभएको छ । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उहाँले भन्नुहुन्छ, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भन्नुभयो । आफूले गरेको तोरी खेती सधैँ आकाशे […]

तोरी खेतीमा किसानको आकर्षण बढेन

पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्को-पड्कोका लागि मात्र तोरी खेती गरेका छन् । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भने । आफूले गरेको तोरी खेती सधैँ आकाशे पानीको भरमा रहेकाले अहिले सोचेजस्तो उत्पादन नहुने ६२ वर्षीय पन्थीले बताए । तीन महिने बालीका रूपमा रहेको सो खेतीका लागि धेरै मेह

व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण न्यून

रेसुङ्गा– पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्कोपड्कोका लागि मात्र तोरी खेती गरेका छन् । ‘मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु’, उनले भने, ‘तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन’, पन्थीले भने। आफूले गरेको तोरी खेती सधैँ आकाशे […]

कोदो खेतीमा किसानको आकर्षण घट्दो

बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरुपमा खेती […]

गाँजर खेतीमा किसानको आकर्षण

पकेट क्षेत्रनै घोषणा गरिएको धनकुटा नगरपालिकाको चोक्रोक, स्कुलडाँडा र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानका किसानसमेत गाँजर खेतीमा झुम्मिएका छन् ।

ड्रागन खेतीमा रोग देखियो

धनकुटा । पछिल्लो समय धनकुटामा ड्रागन खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । तर यसले व्यवसायीक रुप लिन नपाउँदै यसमा रोगले क्षति पुर्‍याउन थालेको छ । सुरुमा पहेँलो थेग्ला देखिने र केही दिनमै हाँगा र बोट कुहिने समस्याले धनकुटाका ड्रागन बगैंचा नष्ट हुने जोखिम बढेको हो । ढुसी र किटाणुुजन्य रोगको संक्रमण फैलिएको आशंका गरिए […]

मकवानपुरमा टनेल खेतीमा आकर्षण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बाली अन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोकेको छ । गाउँपालिकाको ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमौसमी तरकारी बाली लगाइएको छ । गाउँपालिकामा प्लाष्टिक घर भित्र गोलभेडालगायतका तरकारी खेतीको आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केका युवाहरू पनि टनेल तरकारी खेतीमा आकर्षित भएका हुन् । गाउँपालिकाले […]

लाहा खेतीमा भोजपुरका किसानको आकर्षण

भोजपुर : राम्रो आम्दानी लिन सकिने भएपछि भोजपुरका किसान लाहा खेतीमा आकर्षित भएका छन्। गत वर्षदेखि डिभिजन वन कार्यालयले लाहा खेती विस्तार गरेसँगै स्थानीयमा आकर्षण बढेको हो।लाहा खेतीलाई विस्तार गर्नको लागि वन कार्यालय भोजपुरले अरुण गाउँपालिकाका सुक्खाग्रस्त क्षेत्रलाई छानेको छ। जुन क्षेत्रमा खयर, बयरलगाएतका वनस्पति प्रशस्त मात्रामा रहेका छन्।खयर, बयरसँगै झापाबाट लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको विरुवासमेत वितरण गरिएको छ। लाहालाई अझ विस्तार गर्न स्थानीयको माग र आवश्यकताको आधार यस्ता विर