मकवानपुरमा टनेल खेतीमा आकर्षण

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषि बाली अन्तर्गत अनुदानदेखि स्थानीय उपजहरूको बजार मुल्य तोकेको छ । गाउँपालिकाको ८२ हजार वर्गमिटर जमिनमा टनेलभित्र मौसमी र बेमौसमी तरकारी बाली लगाइएको छ । गाउँपालिकामा प्लाष्टिक घर भित्र गोलभेडालगायतका तरकारी खेतीको आकर्षण बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केका युवाहरू पनि टनेल तरकारी खेतीमा आकर्षित भएका हुन् । गाउँपालिकाले […]